मदन भण्डारी फाउन्डेसनको अध्यक्ष बनिन् उषा किरण
सारांश
- चौथो राष्ट्रिय सम्मेलनले भण्डारीलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो।
- भण्डारी स्वर्गीय मदन भण्डारीकी जेठी छोरी हुन्।
- हस्त पण्डित सचिव र मिना भण्डारी कोषाध्यक्ष चयन भएका छन्।

१५ वैशाख, काठमाडौं –
मदन भण्डारी फाउन्डेसनको अध्यक्षमा उषा किरण भण्डारी चयन भएकी छन्। चौथो राष्ट्रिय सम्मेलनले भण्डारीलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो। भण्डारी स्वर्गीय मदन भण्डारीकी जेठी छोरी हुन्।

हस्त पण्डित सचिव र मिना भण्डारी कोषाध्यक्ष चयन भएका छन्। शनिबार भएको चौथो राष्ट्रिय सम्मेलनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
नेपाली मिति लोड हुँदैछ...
प्रतिक्रिया