Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

बुढीगङ्गा नदीमा डुबेर युवकको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख १२, २०८२
|
|
५५ पटक हेरिएको
Shares
बुढीगङ्गा नदीमा डुबेर युवकको मृत्यु

सारांश

  • बाजुराको बुढीगङ्गा नदीमा डुबेर एक जनाको युवकको मृत्यु भएको छ ।
  • मृत्यु हुनेमा खप्तड छेडेदह गाउँपालिका–५ डोगडीका २६ वर्षका गणेश नेपाली रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
  • त्रिवेणी नगरपालिका–८ मा मौरे धार्मिक स्थलमा नेपाली पितृको कार्य गरिरहेका थिए ।

 

१२ वैशाख, बाजुरा ।

बाजुराको बुढीगङ्गा नदीमा डुबेर एक जनाको युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा खप्तड छेडेदह गाउँपालिका–५ डोगडीका २६ वर्षका गणेश नेपाली रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । त्रिवेणी नगरपालिका–८ मा मौरे धार्मिक स्थलमा नेपाली पितृको कार्य गरिरहेका थिए ।

उहाँसँगै ३२ वर्षकी अञ्जली नेपालीले पितृ आए भनेर नदीमा हाम फालेको तर बुढीगङ्गा नदीले उहाँलाई बगाएपछि बचाउन गएका गणेश नेपालीको नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी जनकबहादुर बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “नदीमा गएर पुतली ल्याउछु भनेर देवता आएपछि अञ्जलीले हाम फालेको र उसलाई बचाउन गणेश नेपाली नदीमा गएका थिए ।” मृतक नेपालीको शव अहिले पाेस्टमार्टमका लागि जिल्ला अस्पताल बाजुरामा ल्याएको बोहराले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्रिपरिषद् बैठक :गृहमन्त्रीबारे कुनै निर्णय भएन, मुख्य पाँच निर्णय यस्ता छन्
मन्त्रिपरिषद् बैठक :गृहमन्त्रीबारे कुनै निर्णय भएन, मुख्य पाँच निर्णय यस्ता छन्
प्रतिनिधिसभाबाट आज विनियोजन विधेयक पास हुने, बजेट खर्च गर्न खुल्नेछ कानुनी बाटो
प्रतिनिधिसभाबाट आज विनियोजन विधेयक पास हुने, बजेट खर्च गर्न खुल्नेछ कानुनी बाटो
नेपाली नागरिकको सुरक्षाको प्रबन्ध गर्न सभामुखको ध्यानाकर्षण
नेपाली नागरिकको सुरक्षाको प्रबन्ध गर्न सभामुखको ध्यानाकर्षण
आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
नेपाल र भुटानले जलवायु परिवर्तनसम्बन्धी विषयमा सहकार्यलाई थप मजबुत बनाउनुपर्ने
नेपाल र भुटानले जलवायु परिवर्तनसम्बन्धी विषयमा सहकार्यलाई थप मजबुत बनाउनुपर्ने
ऊर्जामन्त्रीको सल्लाहकार समूहले पायो पूर्णता
ऊर्जामन्त्रीको सल्लाहकार समूहले पायो पूर्णता
नेपाली सेनाले बरामद ३३ लाख ७० हजार रुपैया,र लुटिएको हतियार
नेपाली सेनाले बरामद ३३ लाख ७० हजार रुपैया,र लुटिएको हतियार
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलको शपथ आज
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलको शपथ आज
कानूनमन्त्री गौतम र जापानका राजदूत तोरुबीच भेटघाट, कानून सुधार र एआई नियमनमा नेपाल–जापान सहकार्यबारे छलफल
कानूनमन्त्री गौतम र जापानका राजदूत तोरुबीच भेटघाट, कानून सुधार र एआई नियमनमा नेपाल–जापान सहकार्यबारे छलफल
नक्कली नागरिकता प्रकरणमा सर्लाहीका वडा अध्यक्ष सुवोध राय पक्राउ
नक्कली नागरिकता प्रकरणमा सर्लाहीका वडा अध्यक्ष सुवोध राय पक्राउ