माओवादी संसदीय दलको बैठक सिंहदरबारमा जारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख ११, २०८२
|
|
४५ पटक हेरिएको
Shares
माओवादी संसदीय दलको बैठक सिंहदरबारमा जारी

सारांश

  • बैठकमा भोलिदेखि सुरु हुने बजेट अधिवेशनमा पार्टीको भूमिका र प्रस्तुतिको रणनीतिबारे छलफल भइरहेको छ ।
  • साथै, सङ्घीय निजामती सेवा विधेयक, विद्यालय शिक्षा विधेयकलगायतका महत्वपूर्ण विधेयकहरूमा संसदमा पार्टीले खेल्ने भूमिकाका विषयमा पनि बैठक केन्द्रित रहेको छ ।

११ वैशाख, काठमाडौं–

नेकपा माओवादी केन्द्रको संसदीय दलको पूर्ण बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बसिरहेको छ । बैठकमा भोलिदेखि सुरु हुने बजेट अधिवेशनमा पार्टीको भूमिका र प्रस्तुतिको रणनीतिबारे छलफल भइरहेको छ ।

साथै, सङ्घीय निजामती सेवा विधेयक, विद्यालय शिक्षा विधेयकलगायतका महत्वपूर्ण विधेयकहरूमा संसदमा पार्टीले खेल्ने भूमिकाका विषयमा पनि बैठक केन्द्रित रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाली क्रिकेट टोलीलाई सभामुखले दिए सफलताको शुभकामना

संघीय संसद्का सदस्यलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह

विश्वकप छनोट : आज ओमानविरुद्ध भिड्दै नेपाल

बालिकादेखि वृद्धा महिलासम्म असुरक्षित महशुस गर्नुपर्ने अवस्था राष्ट्रकै लागि लाजमर्दो हो, सरकार गम्भिर बनोस्ः सांसद सापकोटा

छ महिनापछि हेटौंडा सिमेन्ट उद्योग पुनः सञ्चालनमा

समयमा काम नहुँदा दाउन्ने सडकखण्डको यात्रा कष्टपूर्ण

वीरगञ्ज नाका हुँदै ७ महिनामा १ खर्ब ४ अर्बको पेट्रोलियम पदार्थको आयात

चोरीको आरोपमा दुई जना भारतीय नागरिक पक्राउ

मुगुमा एकै परिवारका ४ जनाको हत्या
मुगुमा एकै परिवारका ४ जनाको हत्या
कानूनमन्त्रीसहित रास्वपा र राप्रपासँग सभामुखको छलफल, तर भएन सहमति

गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...