राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन खुला

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख ८, २०८२
|
|
४९ पटक हेरिएको
Shares
राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन खुला

सारांश

  • एन्फाले सोमबार सूचना जारी गर्दै महिला फुटबल टिमको मुख्य प्रशिक्षकको आवेदन खुला गरेको हो।
  • मुख्य प्रशिक्षकमा आवेदन दिन प्रो लाईसेन्स प्राप्त हुनुपर्ने उल्लेख छ।
  • यस्तै सिनियर महिला टोली सम्हालेको वा युथ राष्ट्रिय टोली सम्हालिसकेको र कम्तीमा दुई वर्षको अनुभव भएको हुनुपर्ने एन्फाले जनाएको छ।

 

८ वैशाख, काठमाडौं–

अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन खुलाएको छ।एन्फाले सोमबार सूचना जारी गर्दै महिला फुटबल टिमको मुख्य प्रशिक्षकको आवेदन खुला गरेको हो।

मुख्य प्रशिक्षकमा आवेदन दिन प्रो लाईसेन्स प्राप्त हुनुपर्ने उल्लेख छ। यस्तै सिनियर महिला टोली सम्हालेको वा युथ राष्ट्रिय टोली सम्हालिसकेको र कम्तीमा दुई वर्षको अनुभव भएको हुनुपर्ने एन्फाले जनाएको छ। एन्फाले पर्फमेन्स एनलाइसिसको आवेदन पनि खुला गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?