विमानस्थलमा युवकलाई दुर्व्यवहार गर्ने प्रहरीमाथि छानबिन शुरू

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख ३, २०८२
|
|
३८ पटक हेरिएको
Shares
विमानस्थलमा युवकलाई दुर्व्यवहार गर्ने प्रहरीमाथि छानबिन शुरू

सारांश

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक युवकमाथि दुर्व्यवहार गरेको आरोपमा तीन जना प्रहरीमाथि छानबिन शुरू भएको छ ।
  • विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत उनीहरूलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले छानबिन शुरू गरेको हो ।
  • उनीहरूलाई जिम्मेवारीबाट हटाई रानीपोखरी झिकाएर आवश्यक छानबिन तथा अनुसन्धान भइरहेको कार्यालयका प्रवक्ता एसएसपी शेखर खनालले जानकारी दिए ।

३ वैशाख, काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक युवकमाथि दुर्व्यवहार गरेको आरोपमा तीन जना प्रहरीमाथि छानबिन शुरू भएको छ । विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत उनीहरूलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले छानबिन शुरू गरेको हो । उनीहरूलाई जिम्मेवारीबाट हटाई रानीपोखरी झिकाएर आवश्यक छानबिन तथा अनुसन्धान भइरहेको कार्यालयका प्रवक्ता एसएसपी शेखर खनालले जानकारी दिए ।

विदेशबाट स्वदेश फर्किएका एक युवकमाथि दुर्व्यवहार गरेको भन्ने किसिमको भिडियो विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भएको सम्बन्धमा काठमाडौं उपत्यका प्रहरी कार्यालयको गम्भीर ध्यानाकर्षण भएको एसएसपी खनालले बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कानुनको सफल कार्यान्वयनबाट मात्रै सुशासनको प्रत्याभूति हुन्छ : प्रधानमन्त्री
कानुनको सफल कार्यान्वयनबाट मात्रै सुशासनको प्रत्याभूति हुन्छ : प्रधानमन्त्री
झापामा गोली चल्यो, दुई जना गम्भीर घाइते
झापामा गोली चल्यो, दुई जना गम्भीर घाइते
सुधन र महावीरले लिए शपथ
सुधन र महावीरले लिए शपथ
दाहसंस्कारको तयारी भइरहेका बेला संखुवासभा प्रहरीले नियन्त्रणमा लियो बालिकाको श*व
दाहसंस्कारको तयारी भइरहेका बेला संखुवासभा प्रहरीले नियन्त्रणमा लियो बालिकाको श*व
फेरिँदै मुसहर बस्ती : खानेपानीको सुविधा, नियमित बचत गर्दै महिला
फेरिँदै मुसहर बस्ती : खानेपानीको सुविधा, नियमित बचत गर्दै महिला
सुनचाँदीको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
वन अध्यक्षको घरबाट भरुवा बन्दुकसहित हरिणको मासु बरामद
वन अध्यक्षको घरबाट भरुवा बन्दुकसहित हरिणको मासु बरामद
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भू*कम्प
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भू*कम्प
नेपाली सेनाका सहायक रथी अधिकारीको राजीनामा
नेपाली सेनाका सहायक रथी अधिकारीको राजीनामा
बागमती प्रदेश श्रम सल्लाहकार परिषद्को दोस्रो पूर्ण बैठक सम्पन्न, रोजगारी र श्रमिक अधिकारमा जोड
बागमती प्रदेश श्रम सल्लाहकार परिषद्को दोस्रो पूर्ण बैठक सम्पन्न, रोजगारी र श्रमिक अधिकारमा जोड