सुनको मूल्यमा भारी गिरावट
सारांश
- वि.
- सं.
- २०८२ को सुरुवातसँगै स्थानीय बजारमा सुनको मूल्यमा भारी गिरावट देखिएको छ।

२ वैशाख, काठमाडौं ।
वि.सं. २०८२ को सुरुवातसँगै स्थानीय बजारमा सुनको मूल्यमा भारी गिरावट देखिएको छ। यसअघि गत वर्ष एक लाख ८६ हजार पुगेर कीर्तिमान बनाएको सुन यस वर्ष घटेर कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

महासंघा अनुसार आज सुन एक लाख ८४ हजार तीन सय रुपैयाँ पुगेको छ। त्यस्तै चाँदी एक हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ। चाँदी यसअघि एक हजार ९६० रुपैयाँ पुगेको थियो।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया