प्रहरीको घेरा तोड्दै कार्यकक्षमा प्रवेश गरे प्रमुख प्रशासकीय अधिकृत, गुरागाईं

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र २१, २०८१
|
|
३७ पटक हेरिएको
Shares
प्रहरीको घेरा तोड्दै कार्यकक्षमा प्रवेश गरे प्रमुख प्रशासकीय अधिकृत, गुरागाईं

सारांश

  •   प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं अन्तत: काठमाडौँ महानगरपालिका कार्यालयमा प्रवेश गरेका छन्।
  • उनलाई रोक्न महानगरपालिका कार्यालय परिसरमा बिहानैदेखि नगर प्रहरी तैनाथ गरिए पनि प्रमुख प्रशाकीय अधिकृत हाजिर हुन पुगेका हुन्।
  • अवरोध पन्छाउँदै वडाध्यक्ष र कर्मचारीहरूले उनलाई कार्यकक्ष पुर्‍याएका हुन्।

२१ चैत,  काठमाडौँ । 

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं अन्तत: काठमाडौँ महानगरपालिका कार्यालयमा प्रवेश गरेका छन्। उनलाई रोक्न महानगरपालिका कार्यालय परिसरमा बिहानैदेखि नगर प्रहरी तैनाथ गरिए पनि प्रमुख प्रशाकीय अधिकृत हाजिर हुन पुगेका हुन्। अवरोध पन्छाउँदै वडाध्यक्ष र कर्मचारीहरूले उनलाई कार्यकक्ष पुर्‍याएका हुन्।अहिले अवस्था तनावग्रस्त छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्वाचन सुरक्षाका लागि एक लाख २० हजार म्यादी प्रहरी भर्ती गर्ने निर्णय
निर्वाचन सुरक्षाका लागि एक लाख २० हजार म्यादी प्रहरी भर्ती गर्ने निर्णय
इजरायलद्वारा सिरियाली राष्ट्रपति दरबार क्षेत्रमा आक्रमण
इजरायलद्वारा सिरियाली राष्ट्रपति दरबार क्षेत्रमा आक्रमण
बाढीले मकवानपुरमा खाली ट्रक बगायो, चालक पौडिएर बाहिर निस्किए
बाढीले मकवानपुरमा खाली ट्रक बगायो, चालक पौडिएर बाहिर निस्किए
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ
कांग्रेस नेता खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश
कांग्रेस नेता खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश
दुई वटा संसदीय समितिको बैठक बस्दै
दुई वटा संसदीय समितिको बैठक बस्दै
हमासले सार्वजनिक गरे ४८ बन्दीहरूको ‘बिदाइ तस्वीर’ जसमा नेपालका विपिन जोशी पनि
हमासले सार्वजनिक गरे ४८ बन्दीहरूको ‘बिदाइ तस्वीर’ जसमा नेपालका विपिन जोशी पनि
एनकेएल: पहिलो क्वालिफायरमा जनकपुर र विराटनगर भिड्दै
एनकेएल: पहिलो क्वालिफायरमा जनकपुर र विराटनगर भिड्दै
अपराधीले घेराबन्दी गरे, गति छाडें भने हाइहाइ भइन्छ : प्रधानमन्त्री
अपराधीले घेराबन्दी गरे, गति छाडें भने हाइहाइ भइन्छ : प्रधानमन्त्री
निर्वाचन हुन्न कि भन्ने शंका नगर्नू, भ्रम नछर्नू: गृहमन्त्री
निर्वाचन हुन्न कि भन्ने शंका नगर्नू, भ्रम नछर्नू: गृहमन्त्री