नेपाल प्रहरीमा खुल्यो नयाँ भर्ना (सूचनासहित)

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र १७, २०८१
|
|
२१ पटक हेरिएको
Shares
नेपाल प्रहरीमा खुल्यो नयाँ भर्ना (सूचनासहित)

सारांश

  • नेपाल प्रहरीमा नयाँ भर्ना खुलेको छ ।
  • प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त रहेका पदमा भर्ना खुला गरिएको हो ।
  • भर्ना छनौट शाखाले आज एक सूचना जारी गर्दै खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्नुपर्ने भएकोले आवेदन खुला गरिएको जनाएको छ ।

 

७ चैत,  काठमाडौं ।

नेपाल प्रहरीमा नयाँ भर्ना खुलेको छ । प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त रहेका पदमा भर्ना खुला गरिएको हो । भर्ना छनौट शाखाले आज एक सूचना जारी गर्दै खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्नुपर्ने भएकोले आवेदन खुला गरिएको जनाएको छ । योग्यता पुगेका नेपाली नागरिकहरूले अनलाईनमार्फत दर्खास्त दिन सक्ने छन् ।

हेर्नुस् सूचना

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?