समाजवादी मोर्चाको र्‍याली : कुन रुटमा कुन नेताले गर्दैछन् नेतृत्व ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र १५, २०८१
|
|
२५ पटक हेरिएको
Shares
समाजवादी मोर्चाको र्‍याली : कुन रुटमा कुन नेताले गर्दैछन् नेतृत्व ?

सारांश

  • समाजवादी मोर्चाले काठमाडौंमा प्रदर्शन सुरु गरेको छ ।
  • अहिले उपत्यकाका विभिन्न क्षेत्रबाट भृकुटीमण्डपका लागि जुलुस निस्किएका छन् ।
  • जुलसको नेतृत्व मोर्चामा आवद्ध दलका शीर्ष नेताहरूसमेतले गरेका छन् ।

१५ चैत, काठमाडौं । समाजवादी मोर्चाले काठमाडौंमा प्रदर्शन सुरु गरेको छ । अहिले उपत्यकाका विभिन्न क्षेत्रबाट भृकुटीमण्डपका लागि जुलुस निस्किएका छन् । जुलसको नेतृत्व मोर्चामा आवद्ध दलका शीर्ष नेताहरूसमेतले गरेका छन् । प्राप्त जानकारी अनुसार कोटेश्वर हुँदै पूर्वबाट आउनेहरू बबरमहलमा जम्मा हुने कार्यक्रम छ । जसको नेतृत्व माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेताहरू गिरिराजमणी पोखरेल, मातृका यादव लगायतले गर्नेछन् ।

ललितपुर हुँदै दक्षिणबाट आउनेहरू कुपण्डोलमा जम्मा भएर अघि बढ्ने कार्यक्रम तय भएको छ । जसको नेतृत्व माओवादी नेतृ पम्फा भुसाल, यशोदा सुवेदी, जयपुरी घर्ती लगायतले गर्दैछन् । कलंकी हुँदै पश्चिमबाट आउनेहरू त्रिपुरेश्वरमा जम्मा हुनेछन् । यो समूहको नेतृत्व माओवादी उपमहासचिव जनार्दन शर्माले गर्दैछन् । उनीसँगै अञ्जना विसंखे, शालिकराम जम्मकट्टेल, देवेन्द्र पराजुली लगायत हुनेछन् ।त्यस्तै, बालाजु हुँदै उत्तर पश्चिमबाट आउनेहरू सोह्रखुट्टेमा जम्मा हुँदैछन् । जसको नेतृत्व शक्तिबहादुर बस्नेतले गर्नेछन् । उनीसँर्ग चक्रपाणी खनाल, देवेन्द्र पौडेल, हितबहादुर तामाङ लगायतका नेता हुनेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जलस्रोतको उपयोग गरी आर्थिक समृद्धि हासिल गर्न जलस्रोतसम्बन्धी विधेयक आवश्यक परेको होः मन्त्री खड्का
जलस्रोतको उपयोग गरी आर्थिक समृद्धि हासिल गर्न जलस्रोतसम्बन्धी विधेयक आवश्यक परेको होः मन्त्री खड्का
संसदीय दलको बैठकमा ओलीको निर्देशन– विपक्षीका आरोपको सशक्त प्रतिवाद गर्नू
संसदीय दलको बैठकमा ओलीको निर्देशन– विपक्षीका आरोपको सशक्त प्रतिवाद गर्नू
बाग्लुङमा बाढीमा बेपत्ता सापकोटाको शव भेटियो
बाग्लुङमा बाढीमा बेपत्ता सापकोटाको शव भेटियो
काठमाडौंका विभिन्न स्थानमा हावाहुरीसहित भीषण वर्षा
काठमाडौंका विभिन्न स्थानमा हावाहुरीसहित भीषण वर्षा
एक वर्षमा एघार लाख ४७ हजार पर्यटकले गरे नेपाल भ्रमण
एक वर्षमा एघार लाख ४७ हजार पर्यटकले गरे नेपाल भ्रमण
सिन्धुलीको घ्याङलेखस्थित एसबीआई बैंकबाट करिब ३ करोड ७ लाख रुपैयाँ लुटियो
सिन्धुलीको घ्याङलेखस्थित एसबीआई बैंकबाट करिब ३ करोड ७ लाख रुपैयाँ लुटियो
अनलाइन बेटिङमा संलग्न आरोपमा ललितपुरबाट १७ जना पक्राउ
अनलाइन बेटिङमा संलग्न आरोपमा ललितपुरबाट १७ जना पक्राउ
शंकर पोखरेललाई २८ हजार २७५ मतान्तरले पछि पार्दैै आचार्य विजयी
शंकर पोखरेललाई २८ हजार २७५ मतान्तरले पछि पार्दैै आचार्य विजयी
इन्जिनियरिङ लाइसेन्स परीक्षामा ४७.१७ प्रतिशत विद्यार्थी पास
इन्जिनियरिङ लाइसेन्स परीक्षामा ४७.१७ प्रतिशत विद्यार्थी पास
जेनजी पुस्ताको प्रदर्शनका क्रममा गोली लागेर बालक घाइते
जेनजी पुस्ताको प्रदर्शनका क्रममा गोली लागेर बालक घाइते