अमेरिकालाई इरानको जवाफ: धम्की दिने सरकारसँग वार्ता गर्दैनौँ

२६ फागुन, इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले आणविक कार्यक्रममा वार्ताका लागि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पठाएको पत्रबारे जवाफ दिएका छन्। ट्रम्पले शुक्रबार तेहरानलाई पत्र पठाउँदै आणविक सम्झौताका लागि वार्ता गर्न सहमत भएन भने उसले सैन्य कारबाहीको सामना गर्नुपर्ने चेतावनी दिएका थिए।





Post Comment