हृदयाघातपछि पूर्वयुवराज पारस शाह अस्पताल भर्ना

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, फाल्गुन १९, २०८१
|
|
७१ पटक हेरिएको
Shares
हृदयाघातपछि पूर्वयुवराज पारस शाह अस्पताल भर्ना

सारांश

  • पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् ।
  • हृदयाघात भएपछि शाहलाई आइतबार साँझ नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।
  • अहिले उनको उपचार जारी रहेको अस्पताल स्रोतले बताएको छ ।

१९ फागुन,  काठमाडौं । पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । हृदयाघात भएपछि शाहलाई आइतबार साँझ नर्भिक अस्पतालमा भर्ना गरिएको हो । अहिले उनको उपचार जारी रहेको अस्पताल स्रोतले बताएको छ । शाहको अवस्था सुधारोन्मुख रहेको बताइएको छ ।

यसअघि विसं २०८० भदौ १५ गते पनि हृदयाघात भएपछि शाहलाई मण्डिखाटारस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो । विसं २०७२ भदौ १० गते पनि मुटुमा समस्या आएपछि शाहलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जापानका प्रधानमन्त्री इशिबाले राजीनामा दिदै
जापानका प्रधानमन्त्री इशिबाले राजीनामा दिदै
म्याग्दीमा १२ जलविद्युत् आयोजना निर्माणाधीन
म्याग्दीमा १२ जलविद्युत् आयोजना निर्माणाधीन
यस कारण काटियो स्वास्थ्यमन्त्रीबाट डा. संगीताको नाम
यस कारण काटियो स्वास्थ्यमन्त्रीबाट डा. संगीताको नाम
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
नेपाललाई औषधिमा आत्मनिर्भर बनाउन सकिन्छ तर ऐन परिमार्जन गर्नुपर्छ : विप्लव अधिकारी
नेपाललाई औषधिमा आत्मनिर्भर बनाउन सकिन्छ तर ऐन परिमार्जन गर्नुपर्छ : विप्लव अधिकारी
झुण्डिएको अवस्थामा ५७ बर्षीय लिम्बुको शव फेला
झुण्डिएको अवस्थामा ५७ बर्षीय लिम्बुको शव फेला
वीरगन्ज महानगरको बजेट बढ्यो, पर्यटन, शिक्षा र स्वास्थ्य प्राथमिकतामा
वीरगन्ज महानगरको बजेट बढ्यो, पर्यटन, शिक्षा र स्वास्थ्य प्राथमिकतामा
वाइडबडी प्रकरणमा कंसाकारसहित चार जना भ्रष्टाचारी ठहर, पूर्वमन्त्री शाहीलाई सफाइ
वाइडबडी प्रकरणमा कंसाकारसहित चार जना भ्रष्टाचारी ठहर, पूर्वमन्त्री शाहीलाई सफाइ
हेटौँडा सिमेन्ट उद्योग आर्थिक सङ्कटमा : तीन महिनादेखि उत्पादन बन्द
हेटौँडा सिमेन्ट उद्योग आर्थिक सङ्कटमा : तीन महिनादेखि उत्पादन बन्द
आज फेरि बजारबाट एक खर्ब झिक्दै राष्ट्र बैंक
आज फेरि बजारबाट एक खर्ब झिक्दै राष्ट्र बैंक