प्रयागराज महाकुम्भमा डुबकी लगाउनेको संख्या ५९ करोड पुगे

१० फागुन, काठमाडौँ । भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा जारी महाकुम्भमा अहिलेसम्म ५९ करोडले डुबकी लगाइसकेका छन् । यो संख्या अहिलेसम्मकै कुनै पनि कार्यक्रममा भएको सबैदा बढी सहभागीता हो । १२४ वर्षमा आउने उक्त महाकुम्भमा एक जुनिमा एक व्यक्तिले एक पटकमात्र डुबकी लगाउने गर्दछ ।





Post Comment