जिप दुर्घटना हुँदा शिक्षिकाको मृत्यु, दुई नाबालक छोरा घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, माघ २६, २०८१
|
|
१८ पटक हेरिएको
Shares
जिप दुर्घटना हुँदा शिक्षिकाको मृत्यु, दुई नाबालक छोरा घाइते

सारांश

  • रोल्पाको घर्ती गाउँबाट होलेरी जाने क्रममा त्रिवेणी गाउँपालिका–७ नन्दीखोला नजिकै शुक्रवार बेलुकी जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।
  •   प्रहरीका अनुसार घर्ती गाउँबाट दाङ जाने लु १ च ९४०६ नम्बरको जिप दुर्घटना हुँदा रोल्पाको गङ्गादेव गाउँपालिका–२ का २९ वर्षीया सीता खड्काको मृत्यु भएको हो ।
  • दुर्घटनामा परी मृत्यु हुने महिला रुन्टीगढी गाउँपालिका–९ स्थित जनकल्याण माविका शिक्षिका हुन् ।

रुकुमपूर्व, माघ २६ गते ।रोल्पाको घर्ती गाउँबाट होलेरी जाने क्रममा त्रिवेणी गाउँपालिका–७ नन्दीखोला नजिकै शुक्रवार बेलुकी जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।  प्रहरीका अनुसार घर्ती गाउँबाट दाङ जाने लु १ च ९४०६ नम्बरको जिप दुर्घटना हुँदा रोल्पाको गङ्गादेव गाउँपालिका–२ का २९ वर्षीया सीता खड्काको मृत्यु भएको हो ।

दुर्घटनामा परी मृत्यु हुने महिला रुन्टीगढी गाउँपालिका–९ स्थित जनकल्याण माविका शिक्षिका हुन् ।  दुर्घटनामा परी शिक्षिकामा दुई छोरा घाइते भएका छन् । ३ वर्षीय सौरभ ओली र  १८ महिनाका सुप्रिम ओली गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ । घटनास्थल पुग्नु भएका रोल्पाका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी रोहितकुमार शाहीले दुवै बालकको उपचार र हेरचाहको लागि दाङ पठाइएको जानकारी दिनुभयो । गाडी चालक भने फरार छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुर्खेतमा गोली लागेर एकजनाको मृ*त्यु
सुर्खेतमा गोली लागेर एकजनाको मृ*त्यु
संसद्‍मा रामहरिले सुनाए खानेपानीमन्त्री हराएको सूचना
संसद्‍मा रामहरिले सुनाए खानेपानीमन्त्री हराएको सूचना
नेकपा–लिम्बुवान क्रान्तिकारी पार्टी र जसपा (थापा मगर समूह) बीच एकता तथा समायोजन सहमति
नेकपा–लिम्बुवान क्रान्तिकारी पार्टी र जसपा (थापा मगर समूह) बीच एकता तथा समायोजन सहमति
चौतर्फी आलोचना पछि गृहमन्त्री लेखकले दिए राजीनामा
चौतर्फी आलोचना पछि गृहमन्त्री लेखकले दिए राजीनामा
रुसमा पुनः भूकम्पको शक्तिशाली धक्का, सुनामीको चेतावनी जारी
रुसमा पुनः भूकम्पको शक्तिशाली धक्का, सुनामीको चेतावनी जारी
गुण्डुमा बनाउन थालियो ‘ओलीको नयाँ घर’ राधिकाले गरिन् शिलान्यास
गुण्डुमा बनाउन थालियो ‘ओलीको नयाँ घर’ राधिकाले गरिन् शिलान्यास
छोरा भेट्न भारत गइरहेको दम्पतीको दुर्घटनामा मृत्यु, सँगैका बालक पनि रहेनन्
छोरा भेट्न भारत गइरहेको दम्पतीको दुर्घटनामा मृत्यु, सँगैका बालक पनि रहेनन्
प्यूठानमा दम्पतीको हत्या भएको घटनामा भतिजा पक्राउ
प्यूठानमा दम्पतीको हत्या भएको घटनामा भतिजा पक्राउ
इलाका प्रहरी कार्यालय हरिवनबाट थुनुवा फरार 
इलाका प्रहरी कार्यालय हरिवनबाट थुनुवा फरार 
आम चुनावअघि नै कांग्रेसको महाधिवेशन हुन्छ : महामन्त्री थापा
आम चुनावअघि नै कांग्रेसको महाधिवेशन हुन्छ : महामन्त्री थापा