झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, माघ २१, २०८१
|
|
३० पटक हेरिएको
Shares
झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

सारांश

  • सोमबार बिहान पश्चिमबाट पूर्वतर्फ गइरहेको मे ४ प ९५० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर डाइभर्सनमा ठोक्किँदा झापा गाउँपालिका–६, शरणामतीका ५० वर्षीय हरिप्रसाद सिटौला गम्भीर घाइते भएका थिए ।
  • टाउको र निधारमा चोट लागेर घाइते भएका सिटौलालाई उपचारका लागि बिर्तामोडस्थित बिएन्डसी अस्पताल लगिएको थियो ।
  • तर, अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले सिटौलालाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

२१ माघ,  झापाको कनकाई नगरपालिका–१, जुके कल्भर्टमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोमबार बिहान पश्चिमबाट पूर्वतर्फ गइरहेको मे ४ प ९५० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर डाइभर्सनमा ठोक्किँदा झापा गाउँपालिका–६, शरणामतीका ५० वर्षीय हरिप्रसाद सिटौला गम्भीर घाइते भएका थिए ।

टाउको र निधारमा चोट लागेर घाइते भएका सिटौलालाई उपचारका लागि बिर्तामोडस्थित बिएन्डसी अस्पताल लगिएको थियो । तर, अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले सिटौलालाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालेन र सुदनविरुद्ध अर्को जाहेरी, प्रहरीले आयोगमा पठाउने
बालेन र सुदनविरुद्ध अर्को जाहेरी, प्रहरीले आयोगमा पठाउने
सुनका धनी प्रधानमन्त्रीका करोडपति मन्त्री, कोसँग कति छ सम्पत्ति
सुनका धनी प्रधानमन्त्रीका करोडपति मन्त्री, कोसँग कति छ सम्पत्ति
मन्त्रिपरिषद्को बैठक बस्दै
मन्त्रिपरिषद्को बैठक बस्दै
दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न कांग्रेस सांसद शर्माको माग
दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न कांग्रेस सांसद शर्माको माग
इजरायलमा इरानको मिसाइल आक्रमण, ८ को मृ*त्यु, ८७ घाइते
इजरायलमा इरानको मिसाइल आक्रमण, ८ को मृ*त्यु, ८७ घाइते
काठमाडौँ महानगरविरुद्ध कबाड व्यवसायीको दोस्रो दिन पनि प्रदर्शन
काठमाडौँ महानगरविरुद्ध कबाड व्यवसायीको दोस्रो दिन पनि प्रदर्शन
विदेशमा रहेका नेपालीहरूका लागि परराष्ट्रले ल्यायो ‘मोफा मित्र’ एप
विदेशमा रहेका नेपालीहरूका लागि परराष्ट्रले ल्यायो ‘मोफा मित्र’ एप
काठमाडौं जिल्लाव्यापी बृहत् खेलकुद प्रतियोगिता असार १ गतेदेखि
काठमाडौं जिल्लाव्यापी बृहत् खेलकुद प्रतियोगिता असार १ गतेदेखि
सुन्सरीको इनर्वामा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु
सुन्सरीको इनर्वामा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु
भ्रमणबाट फर्किँदा दुर्घटना, डिस्चार्जपछि झुन्डिएको अवस्थमा फेला
भ्रमणबाट फर्किँदा दुर्घटना, डिस्चार्जपछि झुन्डिएको अवस्थमा फेला