पूर्वसांसद प्रमोद साहले छाडे जसपा नेपाल

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, माघ १७, २०८१
|
|
३० पटक हेरिएको
Shares
पूर्वसांसद प्रमोद साहले छाडे जसपा नेपाल

सारांश

  • पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य तथा पूर्वसांसद प्रमोद साहले पार्टी छाडेको घोषणा गरेका छन् ।
  • साहले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको जानकारी दिएका हुन्  ।
  • ‘आजबाट आफूले सम्हाल्दै आएको केन्द्रीय सदस्य, सङ्गठन विभाग र पार्टीको साधारण सदस्य समेतबाट २७ वर्षको मधेस केन्द्रित राजनीतिको लामो यात्रापश्चात् पहिलो पल्ट राजीनामा गर्दछु,’ उनले विज्ञप्तिमा लेखेका छन् ।

१७ माघ, काठमाडौँ ।

पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य तथा पूर्वसांसद प्रमोद साहले पार्टी छाडेको घोषणा गरेका छन् ।

साहले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको जानकारी दिएका हुन्  ।

‘आजबाट आफूले सम्हाल्दै आएको केन्द्रीय सदस्य, सङ्गठन विभाग र पार्टीको साधारण सदस्य समेतबाट २७ वर्षको मधेस केन्द्रित राजनीतिको लामो यात्रापश्चात् पहिलो पल्ट राजीनामा गर्दछु,’ उनले विज्ञप्तिमा लेखेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?