पर्सामा प्रधानमन्त्री अ‍ोलीलाई पहिर्‍याईयो १८० किलोको माला

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, पौष १४, २०८१
|
|
३५ पटक हेरिएको
Shares
पर्सामा प्रधानमन्त्री अ‍ोलीलाई पहिर्‍याईयो १८० किलोको माला

सारांश

  • प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पर्सामा भव्य स्वागत गरिएको छ ।
  • पार्टीको कार्यक्रममा पुगेका ओलीले आजको कार्यक्रममा करिब ५ हजार नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराएको बताइएको छ ।
  • पर्सा ३ बाट निर्वाचित सांसद तथा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको नेतृत्वमा ओलीलाई १८० किलोको मालाले अभिनन्दन गरिएको एमाले पर्साले जनाएको छ ।

 

१४ पुस,  काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पर्सामा भव्य स्वागत गरिएको छ । पार्टीको कार्यक्रममा पुगेका ओलीले आजको कार्यक्रममा करिब ५ हजार नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराएको बताइएको छ ।

पर्सा ३ बाट निर्वाचित सांसद तथा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको नेतृत्वमा ओलीलाई १८० किलोको मालाले अभिनन्दन गरिएको एमाले पर्साले जनाएको छ । कार्यक्रममा एमालेको मधेस प्रदेश इन्चार्ज लीलानाथ श्रेष्ठ, नेताहरू पुरुषोत्तम पौडेल, हरि उप्रेती, प्रभु हजारा सुमनराज प्याकुरेल, ज्वालाकुमारी साह, मधेस प्रदेशको भौतिक पूर्वाधार मन्त्री सरोज यादव, खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवाललगायत सहभागी छन् ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?