१२ चैत्र २०८२, बिहीबार

मनकामना केबलकार आज र भोलि बन्द

१ पुस, काठमाडौं ।

मनकामना केबलकारको आज र भोलिका लागि बन्द गरिएको छ । मनकामना दर्शन प्रालिका अनुसार मर्मत सम्भार गर्नु पर्ने भएकाले आज र भोलिका लागि सेवा बन्द गरिएको हो ।

प्रालिका अनुसार टावरको मर्मत सम्भारका लागि सेवा बन्द गरिएको र पुस ३ गते बुधबारदेखि नियमित सञ्चालन हुनेछ । सो अवधिभर ‘वटम स्टेसन’स्थित रेस्टुरेन्ट सेवा भने यथावत् रूपमा सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।

Post Comment

छुटाउनुभयो कि ?