२६ जेष्ठ २०८२, आईतवार

मधेस सरकारले पूजा महतोसहित ३ खेलाडीलाई सम्मान गर्ने

 

१ मंसिर, जनकपुरधाम । मधेस प्रदेश सरकारले यू-१९ राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान पूजा महतोसहित ३ खेलाडीलाई सम्मान गर्ने भएको छ ।

आईसीसी यू–१९ महिला टी–२० विश्वकपमा छनोट हुन सफल भएकोमा महतोसहित सना प्रवीण र अलिशा कुमारी यादवलाई नगदसहित सम्मान गर्ने लागिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । खेलकुद तथा समाज कल्याण मन्त्रालयले जनही १ लाख ५१ हजार रुपैयाँ नगदसहित सम्मान गर्ने मुख्यमन्त्री सतीशकुमार सिंहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?