झुण्डिएको अवस्थामा ५७ बर्षीय लिम्बुको शव फेला

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आश्विन १९, २०८१
|
|
३८ पटक हेरिएको
Shares
झुण्डिएको अवस्थामा ५७ बर्षीय लिम्बुको शव फेला

सारांश

  • छथरजोरपाटी गाउँपालिकामा झुण्डिएको अवस्थामा शव फेला परेको छ ।
  • उक्त शव छथरजोरपाटी गाउँपालिका –१ हातिखर्क बस्ने बर्ष ५७ का चक्रबहादुर लिम्बुको रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
  • मृतक लिम्बुको घरदेखि तीन किलोमिटर पर सिरूटार भिरको खोल्सोमा झुण्डिएको अवस्थामा सो शव रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ताले बताउनुभयो ।

१९ असोज, धनकुटा। छथरजोरपाटी गाउँपालिकामा झुण्डिएको अवस्थामा शव फेला परेको छ । उक्त शव छथरजोरपाटी गाउँपालिका –१ हातिखर्क बस्ने बर्ष ५७ का चक्रबहादुर लिम्बुको रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

मृतक लिम्बुको घरदेखि तीन किलोमिटर पर सिरूटार भिरको खोल्सोमा झुण्डिएको अवस्थामा सो शव रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ताले बताउनुभयो । मृतक लिम्बु असोज १३ गते घरबाट हराएको र खोजी गर्दा शुक्रबार झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रमुख श्यामसिंह चौधरीले बताउनुभयो । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटा लगिएको आफन्तले बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्लाहीमा गहना चोरी आरोपमा तीन बालकसहित पाँच पक्राउ
सर्लाहीमा गहना चोरी आरोपमा तीन बालकसहित पाँच पक्राउ
मेयर कटुवालले गरिन द्रुत सिकाई केन्द्रको अनुगमन ।
मेयर कटुवालले गरिन द्रुत सिकाई केन्द्रको अनुगमन ।
नेपाल १० वर्षपछि टी–२० विश्वकपमा छनोट
नेपाल १० वर्षपछि टी–२० विश्वकपमा छनोट
साढे ४ महिनामा ३२८१ विपद्का घटना, २०७ जनाको मृत्यु
साढे ४ महिनामा ३२८१ विपद्का घटना, २०७ जनाको मृत्यु
सर्लाहीमा पनि एक युवकले गरे आत्मदाह प्रयास, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै
सर्लाहीमा पनि एक युवकले गरे आत्मदाह प्रयास, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै
अध्यादेशले खारेज गरेका ८५ वटा ऐनका प्रावधान जगाउने विधेयक संसद्‌मा प्रस्तुत
अध्यादेशले खारेज गरेका ८५ वटा ऐनका प्रावधान जगाउने विधेयक संसद्‌मा प्रस्तुत
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
जाजरकोटमा गाडी दुर्घटना, १६ जना घाइते
जाजरकोटमा गाडी दुर्घटना, १६ जना घाइते
रोशी खोलाले बगायो डाइभर्सन, बिपी राजमार्ग अवरुद्ध
रोशी खोलाले बगायो डाइभर्सन, बिपी राजमार्ग अवरुद्ध
नदी किनारको मापदण्ड २० मिटर बढाउने सर्वोच्चको फैसला पुनरावलोकन हुनुपर्छ: मेयर्स फोरम
नदी किनारको मापदण्ड २० मिटर बढाउने सर्वोच्चको फैसला पुनरावलोकन हुनुपर्छ: मेयर्स फोरम
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...