जुवा खेलेको आरोपमा ८ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आश्विन १९, २०८१
|
|
२० पटक हेरिएको
Shares
जुवा खेलेको आरोपमा ८ जना पक्राउ

सारांश

  • तुलसीपुर उपमहानगरपालिका-१५कोठरीस्थित चेतनारायण धितालको घरमा जुवा खेलिरहेको अबस्थामा १ लाख ७२ हजार ५ सय ८५ नगद्सहित आठ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
  • पक्राउ पर्नेमा तुलसीपुर-१४ का ३० वर्षीय अनिल नेपाली, ४९ वर्षीय बल बहादुर बस्नेत, ४० वर्षीय मधुकर बस्नेत र रून्टीगढी गाउँपालिका-२ रोल्पाका ४६ वर्षीय रूपलाल बिक छन् ।
  • यसैगरी तुलसीपुर-१५ का ४९ वर्षीय सुवास धिताल, घोराहीउपमहानगरपालिका-९ का ४३ वर्षीय बालाराम पौडेल, घोराही-१८ का २९ वर्षीय दिनेश बिक र घोराही-१५ का ३७ वर्षीय बसन्तराज अधिकारी पक्राउ परेका छन् ।

१९ असोज, दाङ — जुवा खेलेको आरोपमा शुक्रबार तुलसीपुरमा आठ जना पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका-१५कोठरीस्थित चेतनारायण धितालको घरमा जुवा खेलिरहेको अबस्थामा १ लाख ७२ हजार ५ सय ८५ नगद्सहित आठ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा तुलसीपुर-१४ का ३० वर्षीय अनिल नेपाली, ४९ वर्षीय बल बहादुर बस्नेत, ४० वर्षीय मधुकर बस्नेत र रून्टीगढी गाउँपालिका-२ रोल्पाका ४६ वर्षीय रूपलाल बिक छन् ।

यसैगरी तुलसीपुर-१५ का ४९ वर्षीय सुवास धिताल, घोराहीउपमहानगरपालिका-९ का ४३ वर्षीय बालाराम पौडेल, घोराही-१८ का २९ वर्षीय दिनेश बिक र घोराही-१५ का ३७ वर्षीय बसन्तराज अधिकारी पक्राउ परेका छन् । उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी इश्वर थापालेबताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

घुससहित पक्राउ परेका जिल्ला अदालत कपिलवस्तुका दुई कर्मचारीविरुद्ध मुद्दा दायर
घुससहित पक्राउ परेका जिल्ला अदालत कपिलवस्तुका दुई कर्मचारीविरुद्ध मुद्दा दायर
पुस १२ गतेभित्र राष्ट्रिय सभाको बैठक बोलाउने तयारी
पुस १२ गतेभित्र राष्ट्रिय सभाको बैठक बोलाउने तयारी
बालेनविरुद्ध अख्तियारमा उजुरी
बालेनविरुद्ध अख्तियारमा उजुरी
प्रधानमन्त्री नआएको भन्दै कांग्रेसले बहिष्कार गर्‍यो राज्य व्यवस्था समितिको बैठक
प्रधानमन्त्री नआएको भन्दै कांग्रेसले बहिष्कार गर्‍यो राज्य व्यवस्था समितिको बैठक
प्रतिनिधि सभामा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर
प्रतिनिधि सभामा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर
कांग्रेसले जिते देश हराभरा बन्छ : बंशलाल तामाङ
कांग्रेसले जिते देश हराभरा बन्छ : बंशलाल तामाङ
मेची भन्सारद्वारा दश महिनामा करिब तेह्र अर्ब राजस्व सङ्कलन
मेची भन्सारद्वारा दश महिनामा करिब तेह्र अर्ब राजस्व सङ्कलन
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा हात्ती मृत फेला
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा हात्ती मृत फेला
ज्योतिष गुरु बिबेक द्वारा गरिएको यस वर्षको सबै भविष्यवाणी सत्य साबित हुदै
ज्योतिष गुरु बिबेक द्वारा गरिएको यस वर्षको सबै भविष्यवाणी सत्य साबित हुदै
कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान
कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान