टयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन २, २०८१
|
|
४१ पटक हेरिएको
Shares
टयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु

सारांश

  • खाँदबारी किमाथाङ्का सडक खण्डको वरुणबाट खाँदबारी आउने क्रममा टयाक्टर भीरबाट खस्दा त्यसमा सवार दुवैजनाको घटनास्थलमै मृत्यु भएको हो।
  • मृत्यु हुनेमा खाँदबारी नगरपालिका–८ विश्नेधाराका चालक किरण श्रेष्ठ र सहचालक उदित श्रेष्ठ रहेका जिल्ला प्रहरी कार्यालयकाप्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए।
  • टयाक्टर भीरबाट करिब तीन सय मिटर तल अरुण नदीमा खसेको हो।

 

२ असोज , खाँदबारी (सङ्खुवासभा) – सङ्खुवासभाको मकालु गाउँपालिका–३ समाटारमा आज टयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।Worldlink adsखाँदबारी किमाथाङ्का सडक खण्डको वरुणबाट खाँदबारी आउने क्रममा टयाक्टर भीरबाट खस्दा त्यसमा सवार दुवैजनाको घटनास्थलमै मृत्यु भएको हो। मृत्यु हुनेमा खाँदबारी नगरपालिका–८ विश्नेधाराका चालक किरण श्रेष्ठ र सहचालक उदित श्रेष्ठ रहेका जिल्ला प्रहरी कार्यालयकाप्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए। टयाक्टर भीरबाट करिब तीन सय मिटर तल अरुण नदीमा खसेको हो। नदीले बगाएको उक्त टयाक्टरको नम्बर प्लेट खुल्न नसकेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेनजी आन्दोलनमा क्षति बेहोरेका व्यवसायीले ३० दिनभित्र कर कार्यालयलाई जानकारी दिनुपर्ने
जेनजी आन्दोलनमा क्षति बेहोरेका व्यवसायीले ३० दिनभित्र कर कार्यालयलाई जानकारी दिनुपर्ने
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकविरुद्ध सुधन गुरुङको किटानी जाहेरी, प्रहरीद्वारा दर्ता अस्वीकार
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकविरुद्ध सुधन गुरुङको किटानी जाहेरी, प्रहरीद्वारा दर्ता अस्वीकार
आज पनि रास्वपाको बैठक बस्दै
आज पनि रास्वपाको बैठक बस्दै
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
कांग्रेस र एमाले बीचमा सरकार सञ्चालनका विषयमा समस्या छैन : गृहमन्त्री लेखक
कांग्रेस र एमाले बीचमा सरकार सञ्चालनका विषयमा समस्या छैन : गृहमन्त्री लेखक
मधेशमा योजना खरिद बिक्रीको छानबिन गर्न विशेष समिति गठन
मधेशमा योजना खरिद बिक्रीको छानबिन गर्न विशेष समिति गठन
राष्ट्रिय सभा अन्तरगत आज दुई समितिको बैठक बस्दैँ
राष्ट्रिय सभा अन्तरगत आज दुई समितिको बैठक बस्दैँ
कास्की प्रहरी कार्यालय जलाउँदा घाइते भएका लामाको मृ*त्यु
कास्की प्रहरी कार्यालय जलाउँदा घाइते भएका लामाको मृ*त्यु
कहिले पुनःनिर्माण होला सडक विभागको ऐतिहासिक भवन ?
कहिले पुनःनिर्माण होला सडक विभागको ऐतिहासिक भवन ?
पाकिस्तानको गोलाबारीबाट मृत्यु हुने भारतीयको संख्या १५ पुग्यो
पाकिस्तानको गोलाबारीबाट मृत्यु हुने भारतीयको संख्या १५ पुग्यो