जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, भाद्र २६, २०८१
|
|
२८ पटक हेरिएको
Shares
जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ

सारांश

  • कीर्तिपुर नगरपालिका-९ बस्ने काभ्रे तेमाल गाउँपालिका-९ घर भएका ६३ वर्षीय धन बहादुर तामाङको टहरोमा जुवातास खेलिरहेको अवस्थामा धन बहादुर समेत ९ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
  • प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नेपाली ३४ हजार २ सय १५ रूपैयाँ, कम्बोडियन २ हजार रियाल, कतारी ८ रियाल, मलेशियन २ रिङ्गिट, भारतीय २० रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो ।
  • यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

२६ भदौ , काठमाडौं। कीर्तिपुर नगरपालिका-९ बस्ने काभ्रे तेमाल गाउँपालिका-९ घर भएका ६३ वर्षीय धन बहादुर तामाङको टहरोमा जुवातास खेलिरहेको अवस्थामा धन बहादुर समेत ९ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।Worldlink adsप्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नेपाली ३४ हजार २ सय १५ रूपैयाँ, कम्बोडियन २ हजार रियाल, कतारी ८ रियाल, मलेशियन २ रिङ्गिट, भारतीय २० रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राप्रपाकी मधेश सांसद कञ्चन बिच्छालाई पदबाट नहटाउन सर्वोच्चको आदेश
राप्रपाकी मधेश सांसद कञ्चन बिच्छालाई पदबाट नहटाउन सर्वोच्चको आदेश
सर्लाहीमा १३ गते बाट दादुरा-रुबेला खोप अभियान सुरु
सर्लाहीमा १३ गते बाट दादुरा-रुबेला खोप अभियान सुरु
नेपाली जनताले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैसँग छैन : प्रधानमन्त्री
नेपाली जनताले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैसँग छैन : प्रधानमन्त्री
सुन तस्करी प्रकरणमा पक्राउ परेका महराको बयान सकियो, हाजिर जमानीमा छाडिँदै!
सुन तस्करी प्रकरणमा पक्राउ परेका महराको बयान सकियो, हाजिर जमानीमा छाडिँदै!
टीआरसीमा पुनर्नियुक्ति माग्दै प्रधानमन्त्रीलाई द्वन्द्वपीडितको खुला पत्र
टीआरसीमा पुनर्नियुक्ति माग्दै प्रधानमन्त्रीलाई द्वन्द्वपीडितको खुला पत्र
सरकार र राहत शिक्षकबीच सहमति, आन्दोलन फिर्ता
सरकार र राहत शिक्षकबीच सहमति, आन्दोलन फिर्ता
युवा सांसद–मन्त्रीलाई रविको आग्रहः पदमा रमाउने होइन, जिम्मेवार बन्नुस्
युवा सांसद–मन्त्रीलाई रविको आग्रहः पदमा रमाउने होइन, जिम्मेवार बन्नुस्
सवारी दुर्घटनामा चार जनाको मृत्यु
सवारी दुर्घटनामा चार जनाको मृत्यु
प्रयागराजमा सुरु भयो कुम्भ मेला, ४० करोड मानिस सहभागी हुने दाबी
प्रयागराजमा सुरु भयो कुम्भ मेला, ४० करोड मानिस सहभागी हुने दाबी
एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै
एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै