नागार्जुन -७ की वडासचिव केसी झुण्डिएको अवस्थामा मृत फेला

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र २३, २०८१
|
|
३१ पटक हेरिएको
Shares
नागार्जुन -७ की वडासचिव केसी झुण्डिएको अवस्थामा मृत फेला

सारांश

  • काठमाडौंको नागार्जुन नगरपालिका– ७ की वडासचिव सुमा केसी मृत फेला परेकी छिन् ।
  • उनी आइतवार आफ्नै घरको कुखुरा पाल्ने टहरोमा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।
  •   नगरपालिकाका प्रमुख (मेयर) मोहन बस्नेतका अनुसार उनी झुण्डिनुको कारण पत्ता लागेको छैन ।

२३ भदौ, काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका– ७ की वडासचिव सुमा केसी मृत फेला परेकी छिन् । उनी आइतवार आफ्नै घरको कुखुरा पाल्ने टहरोमा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।  नगरपालिकाका प्रमुख (मेयर) मोहन बस्नेतका अनुसार उनी झुण्डिनुको कारण पत्ता लागेको छैन । केसीको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ । मृतक वडासचिव केसी मिलनसार र काममा अब्बल रहेको सहकर्मीहरूले बताएका छन् ।

नागार्जुन–७ का पूर्वअध्यक्ष रमेश गौतमका अनुसार केसीले आत्महत्याको बाटो कसरी लिइन् भन्नेबारे प्रहरीलाई अनुसन्धान गर्न भनिएको छ ।  केसीको मृत्युमा शोक मनाउँदै नागार्जुन नगरपालिकाले आइतवार नगरपालिका, सबै वडा कार्यालय, स्वास्थ्य संघसंस्था  र सामुदायिक एवं संस्थागत विद्यालयमा बिदा दिने निर्णय गरेको मेयर बस्नेतले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने
रवि लामिछानेको मुटुमा तेजाब छ, भ्रष्टहरू जल्छन्: हरि ढकाल
रवि लामिछानेको मुटुमा तेजाब छ, भ्रष्टहरू जल्छन्: हरि ढकाल
धोबीखोलाको बुद्धनगर–बबरमहल जोड्ने पुलमा आवागमन बन्द
धोबीखोलाको बुद्धनगर–बबरमहल जोड्ने पुलमा आवागमन बन्द
२६ सय बिन्दुमाथि नेप्से, कारोबार रकम भने घट्यो
२६ सय बिन्दुमाथि नेप्से, कारोबार रकम भने घट्यो
गभर्नर छनोट समितिबाट विजयनाथ भट्टराईले दिए राजीनामा
गभर्नर छनोट समितिबाट विजयनाथ भट्टराईले दिए राजीनामा
सुर्खेतमा चट्याङ लागेर एक जनाको मृत्यु, चार घाइते
सुर्खेतमा चट्याङ लागेर एक जनाको मृत्यु, चार घाइते
यस्तो छ, शनिबारका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ, शनिबारका लागि विदेशी मुद्राको विनिमय दर
राज्यमन्त्री अरुनकुमार चौधरीले आज प्रधानमन्त्रीलाई राजीनामा बुझाउँदै
राज्यमन्त्री अरुनकुमार चौधरीले आज प्रधानमन्त्रीलाई राजीनामा बुझाउँदै
नेपाल र चीनका विश्वविद्यालयबीच सहकार्य सम्झौता
नेपाल र चीनका विश्वविद्यालयबीच सहकार्य सम्झौता
परराष्ट्रमन्त्री राणा चढेको जहाज काठमाडौं ओर्लन सकेन, कोलकाता डाइभर्ट
परराष्ट्रमन्त्री राणा चढेको जहाज काठमाडौं ओर्लन सकेन, कोलकाता डाइभर्ट