सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

म्याजिक दुर्घटनामा ८ जना घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र १७, २०८१
|
|
३५ पटक हेरिएको
Shares
म्याजिक दुर्घटनामा ८ जना घाइते

सारांश

  • कोशी लोकमार्गअन्तर्गत बूढीगंगा गाउँपालिका-२ टंकी चोकमा ना ३ ख १०७१ नम्बरको ट्रकलाई जोगाउने क्रममा को १ ज २१५० नम्बरको म्याजिक भेन सडकमा पल्टिएको प्रहरीले जनाएको छ।
  • मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले सडक पार गर्दै गरेको ट्रकलाई बचाउने क्रममा दिउँसो १ बजेतिर दुर्घटना हुँदा म्याजिकमा सवार ८ जना घाइते भएको बताए।
  •  दुर्घटनामा परेर म्याजिक चालक सुनसरीको दुहबी नगरपालिका-८ का २९ वर्षीय केदार बर्मा, दुहबी-४ का ३५ वर्षीया सैफुन खातुन, ३३ वर्षीया ममिना खातुन, हरिनगरा गाउँपालिका-२ की ३५ वर्षीया हदिशा खातुन र मोरङको रंगेली नगरपालिका-२ की ४२ वर्षीया सुनीता माझी, बूढीगंगा-४ की ३३ वर्षीया आरती पोदार, बूढीगंगा ५ की २९ वर्षीया सपना बस्नेत र ५२ वर्षीया मंगलमाया बस्नेत घाइते भएका छन्।

 

विराटनगर : मोरङको बूढीगंगा गाउँपालिकामा सोमबार दिउँसो दुर्घटना हुँदा ८ जना घाइते भएका छन्।कोशी लोकमार्गअन्तर्गत बूढीगंगा गाउँपालिका-२ टंकी चोकमा ना ३ ख १०७१ नम्बरको ट्रकलाई जोगाउने क्रममा को १ ज २१५० नम्बरको म्याजिक भेन सडकमा पल्टिएको प्रहरीले जनाएको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले सडक पार गर्दै गरेको ट्रकलाई बचाउने क्रममा दिउँसो १ बजेतिर दुर्घटना हुँदा म्याजिकमा सवार ८ जना घाइते भएको बताए। दुर्घटनामा परेर म्याजिक चालक सुनसरीको दुहबी नगरपालिका-८ का २९ वर्षीय केदार बर्मा, दुहबी-४ का ३५ वर्षीया सैफुन खातुन, ३३ वर्षीया ममिना खातुन, हरिनगरा गाउँपालिका-२ की ३५ वर्षीया हदिशा खातुन र मोरङको रंगेली नगरपालिका-२ की ४२ वर्षीया सुनीता माझी, बूढीगंगा-४ की ३३ वर्षीया आरती पोदार, बूढीगंगा ५ की २९ वर्षीया सपना बस्नेत र ५२ वर्षीया मंगलमाया बस्नेत घाइते भएका छन्। प्रहरीका अनुसार सामान्य अवस्थाका घाइतेहरुको विराट शिक्षण अस्पतालमा उपचार भइरहेको छ। डीएसपी बस्नेतले म्याजिक, ट्रक र ट्रकका चालक मोरङको ग्रामथान गाउँपालिका-३ का २६ वर्षीय सञ्जय ऋषिदेवलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अर्थतन्त्र चलायमान बनाउन पूर्वाधार निर्माणमा जोड दिनुपर्छ : उपप्रधानमन्त्री सिंह
अर्थतन्त्र चलायमान बनाउन पूर्वाधार निर्माणमा जोड दिनुपर्छ : उपप्रधानमन्त्री सिंह
परोपकार प्रसुति अस्पतालमा सिमुलेशन ल्याबको उद्घाटन
परोपकार प्रसुति अस्पतालमा सिमुलेशन ल्याबको उद्घाटन
गणतन्त्र पक्षधर र राजावादी समूहको आज प्रदर्शन, कस्तो होला ट्राफिक ?
गणतन्त्र पक्षधर र राजावादी समूहको आज प्रदर्शन, कस्तो होला ट्राफिक ?
कञ्चनपुरका वन कार्यालय प्रमुखलाई मोसो दलियो
कञ्चनपुरका वन कार्यालय प्रमुखलाई मोसो दलियो
शुक्रबारदेखि कम्पनी रजिस्ट्रार कार्यालयका सबै सेवा बन्द
शुक्रबारदेखि कम्पनी रजिस्ट्रार कार्यालयका सबै सेवा बन्द
यस्तो छ लागि विदेशी मुद्राको विनिमय दर कति ?
यस्तो छ लागि विदेशी मुद्राको विनिमय दर कति ?
मधेश प्रदेशसभामा सांसदले आफैंलाई दले मोसो
मधेश प्रदेशसभामा सांसदले आफैंलाई दले मोसो
मेस्सीको गोलमा अर्जेन्टिनालाई अग्रता
मेस्सीको गोलमा अर्जेन्टिनालाई अग्रता
लामो समयदेखि रोकिएको किसानको दूधको चार अर्ब भुक्तानी
लामो समयदेखि रोकिएको किसानको दूधको चार अर्ब भुक्तानी
एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगितामा आज नेपाल र बंगलादेश बिच प्रतिस्पर्धा
एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगितामा आज नेपाल र बंगलादेश बिच प्रतिस्पर्धा