सभामुख घिमिरेबाट टीआरसी विधेयक प्रमाणित
१२ भदौ ,काठमाडौं । सभामुख देवराज घिमिरेले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रमाणित गरेका छन् ।संसद्का दुवै सदनबाट पारित भएको विधेयक सभामुख घिमिरेले बुधबार प्रमाणित गरेका हुन् ।टीआरसी विधेयक साउन ३० गते प्रतिनिधि सभा र भदौ ६ गते राष्ट्रिय सभाबाट पारित भएको थियो । अब प्रमाणित विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि कार्यान्वयनमा आउनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment