प्रदेश

भूकम्पपीडितलाई घर पुनःनिर्माणका लागि दोस्रो किस्ता

७ चैत, बाजुरा ।  जिल्ला विपद् व्यवस्थापन समितिले भूकम्पपीडितको आवास निर्माणका लागि दोस्रो किस्ता पालिकालाई हस्तान्तरण गर्ने भएको छ ।…