Press 4K
आइतबार, २२ चैत्र २०८२, १६ : २६ : १२

संघीय मामिला मन्त्रालयद्वार ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना

Raju Yadav Raju Yadav
|
आइतबार, चैत्र २२, २०८२
|
|
१४ पटक हेरिएको
Shares
संघीय मामिला मन्त्रालयद्वार ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना

सारांश

  •   २२ चैत,काठमाडौं ।
  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना गरेको छ ।
  • शुक्रबार सेवा प्रवाहमा देखिएका समस्या, ढिलासुस्ती र नागरिक गुनासोलाई व्यवस्थित रूपमा सम्बोधन गर्न मन्त्रालयले ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना गरेको छ ।

 

२२ चैत,काठमाडौं ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना गरेको छ । शुक्रबार सेवा प्रवाहमा देखिएका समस्या, ढिलासुस्ती र नागरिक गुनासोलाई व्यवस्थित रूपमा सम्बोधन गर्न मन्त्रालयले ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना गरेको छ ।

मन्त्रालयले आज सार्वजनिक गरेको सूचनाअनुसार अब सेवाग्राहीले मन्त्रालयका काम–कारबाही, प्रक्रिया र नतिजासँग सम्बन्धित गुनासा सिधै राख्न सक्नेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पात्रो

२०८२
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...