सर्लाहीमा निर्वाचन सुरक्षामा खटिएका प्रहरीलाई विदाई

Raju Yadav Raju Yadav
|
बिहिबार, फाल्गुन २८, २०८२
|
|
३ पटक हेरिएको
Shares
सर्लाहीमा निर्वाचन सुरक्षामा खटिएका प्रहरीलाई विदाई

सारांश

  •   फागुन २८, सर्लाही।
  • अमलेश शर्मा प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ को सुरक्षार्थ खटिएका निर्वाचन प्रहरीलाई सर्लाहीमा औपचारिक रूपमा विदाई गरिएको छ।
  • निर्वाचनका लागि गत माघ १८ गते नियुक्ति भई विभिन्न मतदान केन्द्रको सुरक्षामा खटिएका निर्वाचन प्रहरीलाई कार्यावधि समाप्तिपछि आज बिहिबार जिल्ला प्रहरी कार्यालय सर्लाहीमा आयोजित कार्यक्रममा विदाई गरिएको हो।

फागुन २८, सर्लाही। अमलेश शर्मा

प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ को सुरक्षार्थ खटिएका निर्वाचन प्रहरीलाई सर्लाहीमा औपचारिक रूपमा विदाई गरिएको छ।

निर्वाचनका लागि गत माघ १८ गते नियुक्ति भई विभिन्न मतदान केन्द्रको सुरक्षामा खटिएका निर्वाचन प्रहरीलाई कार्यावधि समाप्तिपछि आज बिहिबार जिल्ला प्रहरी कार्यालय सर्लाहीमा आयोजित कार्यक्रममा विदाई गरिएको हो।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख योगेन्द्र कुमार खड्का ले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन प्रहरीहरूले खेलेको भूमिकाको उच्च प्रशंसा गरे। उनले निर्वाचन सुरक्षामा उल्लेखनीय योगदान पुर्‍याएका प्रहरीहरूलाई प्रशंसापत्र समेत प्रदान गरेका थिए।

निर्वाचन सुरक्षाका लागि जिल्लामा ३ हजार १ पुरुष र ९ सय १५ महिला गरी ३ हजार ९ सय २६ जनालाई निर्वाचन प्रहरीका रूपमा भर्ना गरिएको थियो।

(तस्बिरहरु)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आधारभूत कक्षामा विद्यार्थीको सङ्ख्या शून्य
आधारभूत कक्षामा विद्यार्थीको सङ्ख्या शून्य
एसईईको नतिजा सुधार्न अनलाइन कक्षा चलाउँछौं : प्रधानमन्त्री
एसईईको नतिजा सुधार्न अनलाइन कक्षा चलाउँछौं : प्रधानमन्त्री
खयरमारा बस दुर्घटना : घाइते ४ जनालाई हेलिकोप्टरबाट काठमाडौं पठाइँदै
खयरमारा बस दुर्घटना : घाइते ४ जनालाई हेलिकोप्टरबाट काठमाडौं पठाइँदै
पक्राउ परेका राप्रपाका तीन नेतालाई काठमाडौँ परिसर लगियो
पक्राउ परेका राप्रपाका तीन नेतालाई काठमाडौँ परिसर लगियो
३ महिनामा धरहरा प्रवेश शुल्कबाट उठ्यो एक करोड ५२ लाख राजस्व
३ महिनामा धरहरा प्रवेश शुल्कबाट उठ्यो एक करोड ५२ लाख राजस्व
सरकारको १०० कार्यसूचीमा उपेक्षित वन व्यवस्थापन
सरकारको १०० कार्यसूचीमा उपेक्षित वन व्यवस्थापन
भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री कार्कीलाई दिए बधाई
भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री कार्कीलाई दिए बधाई
अमेरिकासँगको तनावका कारण इरान २०२६ को फिफा विश्वकपमा सहभागि नहुने
अमेरिकासँगको तनावका कारण इरान २०२६ को फिफा विश्वकपमा सहभागि नहुने
घाटा लागेको भन्दै सुर्खेतमा तारा एअरले बन्द गर्‍यो उडान
घाटा लागेको भन्दै सुर्खेतमा तारा एअरले बन्द गर्‍यो उडान
विश्व शान्तिका लागि लुम्बिनीमा ७ हजार दीप प्रज्वलन
विश्व शान्तिका लागि लुम्बिनीमा ७ हजार दीप प्रज्वलन