सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार

Raju Yadav Raju Yadav
|
मंगलबार, फाल्गुन १२, २०८२
|
|
४ पटक हेरिएको
Shares
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार

सारांश

  •   १२ फागुन,काठमाडौं ।
  • नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ ।
  • भने चाँदीकाे घटेकाे छ ।

 

१२ फागुन,काठमाडौं ।

नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । भने चाँदीकाे घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १३ सय रुपैयाँले बढेर ३ लाख १४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुनको मूल्य ३ लाख १३ हजार ५ सय रुपैयाँ कायम भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य घटेको छ । आज चाँदीका मूल्य तोलामा ५ हजार ५ सय ८५ रुपैयाँमा कारोबार भएको छ । सोमबार चाँदी प्रतितोला ५ हजार ५ सय ९५ रुपैयाँ कायम भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?