राष्ट्रिय शक्तिहरूका बीचमा संवाद र राष्ट्रिय सहमति आवश्यक : राजेन्द्र लिङ्देन

Raju Yadav Raju Yadav
|
शुक्रबार, पौष २५, २०८२
|
|
३ पटक हेरिएको
Shares
राष्ट्रिय शक्तिहरूका बीचमा संवाद र राष्ट्रिय सहमति आवश्यक : राजेन्द्र लिङ्देन

सारांश

  • काठमाडौं ।
  • राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सबै राष्ट्रिय शक्तिहरूका बीचमा संवाद र राष्ट्रिय सहमति आवश्यक भएको औंल्याएका छन् ।
  • पौष २७ गते पृथ्वी जयन्तीका अवसरमा आयोजना हुने जलपान समारोहका लागि विभिन्न देशका नेताहरुले भेटेरै निमन्त्रणा दिएपछि सामाजिक संजालमार्फत उनले यस्तो बताएका हुन् ।

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सबै राष्ट्रिय शक्तिहरूका बीचमा संवाद र राष्ट्रिय सहमति आवश्यक भएको औंल्याएका छन् । पौष २७ गते पृथ्वी जयन्तीका अवसरमा आयोजना हुने जलपान समारोहका लागि विभिन्न देशका नेताहरुले भेटेरै निमन्त्रणा दिएपछि सामाजिक संजालमार्फत उनले यस्तो बताएका हुन् ।

उनले अबको एकमात्र बाटो कसैले नजित्ने र नहार्ने एवम देशले जित्ने सबै राष्ट्रिय शक्तिहरूका बीचमा संवाद र राष्ट्रिय सहमति आवश्यक भएको औंल्याएका हुन् । ‘पौष २७ गते पृथ्वी जयन्तीका अवसरमा आयोजना हुने जलपान समारोहको निमन्त्रणा दिने क्रममा प्रधानमन्त्री सुशीला कार्की, नेकाका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड र रास्वपाका सभापति रवि लामिछानेसँग भेटघाट र छलफल गर्ने अवसर प्राप्त भयो। गम्भीर र तरल अवस्थामा रहेको साझा निष्कर्ष। अबको एकमात्र बाटो कसैले नजित्ने नहार्ने देशले जित्ने सबै राष्ट्रिय शक्तिहरूका बीचमा संवाद र राष्ट्रिय सहमति,’ सामाजिक संजालमा उनले लेखेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्वोच्च अदालतका सबै पेशी स्थगित, कुनै मुद्दाको सुनुवाइ नहुने
सर्वोच्च अदालतका सबै पेशी स्थगित, कुनै मुद्दाको सुनुवाइ नहुने
मकवानपुरमा ६५ वर्षीय पुरुष मृ*त अवस्थामा फेला
मकवानपुरमा ६५ वर्षीय पुरुष मृ*त अवस्थामा फेला
मकवानपुर र कैलालीबाट ठूलो परिमाणको गाँजा र अफिम बरामद, ७ जना पक्राउ
मकवानपुर र कैलालीबाट ठूलो परिमाणको गाँजा र अफिम बरामद, ७ जना पक्राउ
काठमाडौँमा बङ्गलादेशी नागरिकको ह*त्या, एक जना पक्राउ
काठमाडौँमा बङ्गलादेशी नागरिकको ह*त्या, एक जना पक्राउ
बक्यौता रकम नतिरे उद्योगीको लाइन फेरि काट्छौं: कुलमान घिसिङ
बक्यौता रकम नतिरे उद्योगीको लाइन फेरि काट्छौं: कुलमान घिसिङ
वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्‍का तत्कालीन निर्देशक ठाकुर पक्राउ
वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्‍का तत्कालीन निर्देशक ठाकुर पक्राउ
निर्यात विविधीकरण र प्रतिस्पर्धात्मकतामा ढिलाइ भइसकेको छ : मन्त्री सिन्हा
निर्यात विविधीकरण र प्रतिस्पर्धात्मकतामा ढिलाइ भइसकेको छ : मन्त्री सिन्हा
वर्षाका कारण देशभरका ११ राजमार्ग ठप्प
वर्षाका कारण देशभरका ११ राजमार्ग ठप्प
पावरप्लेमा बिना कुनै विकेटको क्षतिमा कर्णालीले बनायो ५१ रन
पावरप्लेमा बिना कुनै विकेटको क्षतिमा कर्णालीले बनायो ५१ रन
ओली र लेखकको पक्राउमा कानुनी प्रक्रिया मिचिएको पूर्व डिआईजी गुरुङको आरोप
ओली र लेखकको पक्राउमा कानुनी प्रक्रिया मिचिएको पूर्व डिआईजी गुरुङको आरोप