राष्ट्रिय मुक्ति पार्टीले सर्लाहीका चारै क्षेत्रबाट पठायो उम्मेदवारको सूची

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, पौष ११, २०८२
|
|
२ पटक हेरिएको
Shares
राष्ट्रिय मुक्ति पार्टीले सर्लाहीका चारै क्षेत्रबाट पठायो उम्मेदवारको सूची

सारांश

  •   सर्लाही, ११ पुष।
  • राष्ट्रिय मुक्ति पार्टी नेपालले सर्लाहीका चारवटै निर्वाचन क्षेत्रबाट आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ।
  • पार्टीका जिल्ला अध्यक्ष गणेश यादवका अनुसार सर्लाहीका चारै क्षेत्रबाट प्रत्यक्षतर्फ तथा समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची केन्द्रमा पठाइएको छ।

सर्लाही, ११ पुष। राष्ट्रिय मुक्ति पार्टी नेपालले सर्लाहीका चारवटै निर्वाचन क्षेत्रबाट आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ।

पार्टीका जिल्ला अध्यक्ष गणेश यादवका अनुसार सर्लाहीका चारै क्षेत्रबाट प्रत्यक्षतर्फ तथा समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची केन्द्रमा पठाइएको छ। उनका अनुसार प्रत्यक्षतर्फ क्षेत्र नं. १ बाट श्यामइन्दल साह र राम परीक्षण साहको नाम सिफारिस गरिएको छ।

क्षेत्र नं. २ बाट भने पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र महतोको एकल नाम सिफारिस गरिएको छ। त्यस्तै क्षेत्र नं. ३ बाट लालबिहारी यादवको पनि एकल नाम सिफारिस भएको छ। क्षेत्र नं. ४ बाट भने रामकिशोर सिंह, रामप्रवेश साह र सुरेन्द्र महतो कुशवाहा गरी तीन जनाको नाम केन्द्रमा पठाइएको छ।‌

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौंमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृ*त्यु
काठमाडौंमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृ*त्यु
पाकिस्तानको अर्धसैनिक बलको मुख्यालयमा आ*क्रमण, ३ जनाको मृ*त्यु
पाकिस्तानको अर्धसैनिक बलको मुख्यालयमा आ*क्रमण, ३ जनाको मृ*त्यु
चन्द्रनिगाहपुर–धन्सार सडकखण्ड खुल्यो, सवारी सञ्चालन सुचारु
चन्द्रनिगाहपुर–धन्सार सडकखण्ड खुल्यो, सवारी सञ्चालन सुचारु
न्यायाधीशलाई मोसो छ्याप्नेलाई रिहाइ माग्दै प्रदर्शन गर्ने ७ जना पक्राउ
न्यायाधीशलाई मोसो छ्याप्नेलाई रिहाइ माग्दै प्रदर्शन गर्ने ७ जना पक्राउ
सम्झौता कार्यान्वयनको माग गर्दै सहकारी पीडितको प्रदर्शन (तस्बिरहरु)
सम्झौता कार्यान्वयनको माग गर्दै सहकारी पीडितको प्रदर्शन (तस्बिरहरु)
सुदन गुरुङ गोरखा-१ बाट प्रतिनिधि सभाको चुनाव लड्ने
सुदन गुरुङ गोरखा-१ बाट प्रतिनिधि सभाको चुनाव लड्ने
काठमाडौंको टोखामा एक पुरुष मृ*त भेटिए
काठमाडौंको टोखामा एक पुरुष मृ*त भेटिए
व्यक्तिको नाम तोकेरै संसदीय छानबिन समिति गठन हुनुपर्छ : कांग्रेस
व्यक्तिको नाम तोकेरै संसदीय छानबिन समिति गठन हुनुपर्छ : कांग्रेस
सेवाग्राहीलाई हैरानी दिएपछि अध्यक्षले गरे जिल्ला प्रशासन कार्यालयमा तोडफोड
सेवाग्राहीलाई हैरानी दिएपछि अध्यक्षले गरे जिल्ला प्रशासन कार्यालयमा तोडफोड
केपी ओली विनाको एमाले बनाउँछु भन्नेहरू सफल हुँदैनन्ः प्रधानमन्त्री ओली
केपी ओली विनाको एमाले बनाउँछु भन्नेहरू सफल हुँदैनन्ः प्रधानमन्त्री ओली