अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, कार्तिक १४, २०८२
|
|
५ पटक हेरिएको
Shares
अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

सारांश

  • तुइन खोला पुल नजिकै माथिबाट ढुंगा झरेपछि अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएको छ।
  • ढुंगाहरू झर्ने क्रम रोकिएकोले मेशिनको प्रयोग गरी पहिरो हटाउने कार्य सुरु भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।
  • वर्षातको समयमा यस क्षेत्रमा पहिरोको उच्च जोखिम भएकाले सडकको अवस्था बुझेर मात्रै सुरक्षित यात्रा गर्न भरतपुरले अनुरोध गरेको छ।

१४ कात्तिक, काठमाडौं ।

तुइन खोला पुल नजिकै माथिबाट ढुंगा झरेपछि अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएको छ। ढुंगाहरू झर्ने क्रम रोकिएकोले मेशिनको प्रयोग गरी पहिरो हटाउने कार्य सुरु भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।

वर्षातको समयमा यस क्षेत्रमा पहिरोको उच्च जोखिम भएकाले सडकको अवस्था बुझेर मात्रै सुरक्षित यात्रा गर्न भरतपुरले अनुरोध गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रसुवा बाढी : सशस्त्र प्रहरीका कर्मचारीलाई सेनाको हेलिकोप्टरबाट उद्धार गरिँदै
रसुवा बाढी : सशस्त्र प्रहरीका कर्मचारीलाई सेनाको हेलिकोप्टरबाट उद्धार गरिँदै
क्रिकेट सङ्घको अधिवेशन असोज ५ र ६ गते काठमाडौँमा हुने
क्रिकेट सङ्घको अधिवेशन असोज ५ र ६ गते काठमाडौँमा हुने
न्यूजील्याण्डले दक्षिण अफ्रिकाविरुद्ध टस जितेर पहिला ब्याटिंग गर्दै
न्यूजील्याण्डले दक्षिण अफ्रिकाविरुद्ध टस जितेर पहिला ब्याटिंग गर्दै
काठमाडौँको ट्राफिक व्यवस्थापनमा कडाइ : लामो दूरीका गाडी बसपार्कबाट मात्रै छुट्ने
काठमाडौँको ट्राफिक व्यवस्थापनमा कडाइ : लामो दूरीका गाडी बसपार्कबाट मात्रै छुट्ने
आज वसन्त श्रवण र सरस्वती पूजा मनाइँदै
आज वसन्त श्रवण र सरस्वती पूजा मनाइँदै
सार्वजनिक स्थलमा राष्ट्रपति : पहिलो भ्रमण भक्तपुरको दरबार क्षेत्र
सार्वजनिक स्थलमा राष्ट्रपति : पहिलो भ्रमण भक्तपुरको दरबार क्षेत्र
मधेस प्रदेश प्राकृतिक विपत्तिग्रस्त क्षेत्र घोषणा
मधेस प्रदेश प्राकृतिक विपत्तिग्रस्त क्षेत्र घोषणा
किसानलाई रोपाइँको चिन्ता : सरकारले मल दिएन, मौसमले साथ
किसानलाई रोपाइँको चिन्ता : सरकारले मल दिएन, मौसमले साथ
सांसद कार्कीको आरोपः नेताहरूको रगतमै भ्रष्टाचार छ
सांसद कार्कीको आरोपः नेताहरूको रगतमै भ्रष्टाचार छ
जसपाको सर्लाही जिल्ला कार्यसमिति गठन
जसपाको सर्लाही जिल्ला कार्यसमिति गठन

तपाईंले छुटाउनुभयो कि?