श्रीमतीको ह*त्या गरेको अभियोगमा काठमाडौँबाट एकजना पक्राउ

Raju Yadav Raju Yadav
|
सोमबार, आश्विन २७, २०८२
|
|
२ पटक हेरिएको
Shares
श्रीमतीको ह*त्या गरेको अभियोगमा काठमाडौँबाट एकजना पक्राउ

सारांश

  • २७ असोज, काठमाडौं ।
  • काठमाडौंमा श्रीमतीको हत्या आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेमा संखुवासभाको खाँदबारी नगरपालिका–६ का ३५ वर्षीय छिरिङ भनिने तेन्जिङ शेर्पा छन् ।

२७ असोज, काठमाडौं ।

काठमाडौंमा श्रीमतीको हत्या आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा संखुवासभाको खाँदबारी नगरपालिका–६ का ३५ वर्षीय छिरिङ भनिने तेन्जिङ शेर्पा छन् । श्रीमती ४० वर्षीया विमला तामाङ भनिने अप्सरा कार्कीको हत्या गरेको उनीमाथि आरोप छ । उनी काठमाडौं महानगरपालिका–७, गौरीघाट क्षेत्रमा डेरा गरी बस्दै आएका थिए ।

आइतबार (असोज २६) दिउँसो उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । अप्सरा आफ्नो डेरामा आइतबार दिउँसो मृत अवस्थामा फेला परेकी थिइन् । घटनाको अनुसन्धानका क्रममा प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले तेन्जिङलाई पक्राउ गरेको हो । उनीहरूबीच वादविवाद र झगडा हुँदा तेन्जिङले कुटपिट तथा ढुंगा प्रहार गरी अप्सराको हत्या गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिनिधिसभाको कार्यसूचीमा दोस्रोपटक चढ्यो अध्यादेश
प्रतिनिधिसभाको कार्यसूचीमा दोस्रोपटक चढ्यो अध्यादेश
कति छ आजको विदेशी मुद्राको विनिमयदर
कति छ आजको विदेशी मुद्राको विनिमयदर
यसरी निकालियो मर्स्याङ्दीमा खसेको भारतीय बस (तस्बिरहरू)
यसरी निकालियो मर्स्याङ्दीमा खसेको भारतीय बस (तस्बिरहरू)
काठमाडौं अदालतमा रवि लामिछानेको बयान
काठमाडौं अदालतमा रवि लामिछानेको बयान
तोकिएको समयमा नै निर्वाचन सम्पन्न गराउन नेपाली कम्युनिष्ट पार्टीको अपील
तोकिएको समयमा नै निर्वाचन सम्पन्न गराउन नेपाली कम्युनिष्ट पार्टीको अपील
काठमाडौंबाट ८ लाख यात्रु बाहिरिए
काठमाडौंबाट ८ लाख यात्रु बाहिरिए
विराटनगरमा गाडीको ठक्करबाट एक जनाको मृत्यु, आईसीपी क्षेत्रमा तनाव
विराटनगरमा गाडीको ठक्करबाट एक जनाको मृत्यु, आईसीपी क्षेत्रमा तनाव
जेनजी आन्दोलनमा बगेको रगत खेरा जान नदिन एकजुट हुन आवश्यक छ : किशोरी कार्की
जेनजी आन्दोलनमा बगेको रगत खेरा जान नदिन एकजुट हुन आवश्यक छ : किशोरी कार्की
राष्ट्रिय मुक्ति पार्टी नेपालको ५९ सदस्यीय राजनीति समिति गठन
राष्ट्रिय मुक्ति पार्टी नेपालको ५९ सदस्यीय राजनीति समिति गठन
ट्राफिक प्रहरी कार्यालय वीरगञ्जले ६ महिनामा एक करोड दुई लाख राजस्व उठायो
ट्राफिक प्रहरी कार्यालय वीरगञ्जले ६ महिनामा एक करोड दुई लाख राजस्व उठायो