विप्लव नेतृत्वको नेकपाले बोलायो केन्द्रीय कमिटी बैठक

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन १९, २०८२
|
|
३६ पटक हेरिएको
Shares
विप्लव नेतृत्वको नेकपाले बोलायो केन्द्रीय कमिटी बैठक

सारांश

  • विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले केन्द्रीय कमिटी बैठक बोलाएको छ ।
  • कविलवस्तुस्थित केन्द्रीय कार्यालय, शिवगढीमा यही असोज २६,२७ र २८ गते बस्नेगरी केन्द्रीय कमिटी बैठक आह्वान गरिएको पोलिटब्यूरो सदस्य असल सीले जानकारी दिए ।
  • उनका अनुसार, बैठकमा पछिल्लो समसामयिक राजनीति, कम्युनिष्ट पार्टीहरूको एकता र ध्रुवीकरण लगायतका विषयमा छलफल हुनेछ ।

१९ असोज, काठमाडौं ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले केन्द्रीय कमिटी बैठक बोलाएको छ ।कविलवस्तुस्थित केन्द्रीय कार्यालय, शिवगढीमा यही असोज २६,२७ र २८ गते बस्नेगरी केन्द्रीय कमिटी बैठक आह्वान गरिएको पोलिटब्यूरो सदस्य असल सीले जानकारी दिए ।

उनका अनुसार, बैठकमा पछिल्लो समसामयिक राजनीति, कम्युनिष्ट पार्टीहरूको एकता र ध्रुवीकरण लगायतका विषयमा छलफल हुनेछ । ‘पछिल्लो समसामयिक राजनीतिबारे हामीले धारणा प्रष्ट रुपमा बाहिर ल्याउन बाँकी छ । त्यसैका लागि केन्द्रीय कमिटी बैठक बोलाएका हौं,’ उनले भने । त्यसअघि २३ गते स्थायी कमिटी बैठक पनि बस्ने उनले बताए ।

नेकपासँग एकता गर्ने तयारीमा रहेको नेकपा माओवादी केन्द्रले विशेष महाधिवेशन गर्ने निर्णय गरिसकेको छ । केन्द्रीय कमिटी भंग गरेर महाधिवेशन आयोजक कमिटी घोषणा गरेको माओवादी केन्द्रसँगको एकताबारे पनि केन्द्रीय समिति बैठकमा छलफल हुने सो दलका एक नेताले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिनिधिसभा निर्वाचन : आज उम्मेदवारको अन्तिम टुंगो, दिउँसो ३ बजे नामावली सार्वजनिक
प्रतिनिधिसभा निर्वाचन : आज उम्मेदवारको अन्तिम टुंगो, दिउँसो ३ बजे नामावली सार्वजनिक
मानव बेचबिखनमा संलग्न फरार प्रतिवादीलाई ११ वर्षपछि पक्राउ
मानव बेचबिखनमा संलग्न फरार प्रतिवादीलाई ११ वर्षपछि पक्राउ
लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिस्ट्रारमा आचार्य नियुक्त
लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिस्ट्रारमा आचार्य नियुक्त
संघीय लोकतान्त्रिक मोर्चाको बैठक बस्दै
संघीय लोकतान्त्रिक मोर्चाको बैठक बस्दै
नेपाल–भारत खुला सीमा व्यवस्थित गर्न सर्वोच्च अदालतको ४ बुँदे परमादेश (पूर्णपाठ)
नेपाल–भारत खुला सीमा व्यवस्थित गर्न सर्वोच्च अदालतको ४ बुँदे परमादेश (पूर्णपाठ)
सरकार पुन:निर्माणको बाटोमा आशा जगाउन सफल : अर्थमन्त्री खनाल
सरकार पुन:निर्माणको बाटोमा आशा जगाउन सफल : अर्थमन्त्री खनाल
ईपीएस प्रक्रियामा अन्याय भएको भन्दै विद्यार्थी द्वारा ईपीएस कोरिया शाखा अगाडि आन्दोलन
ईपीएस प्रक्रियामा अन्याय भएको भन्दै विद्यार्थी द्वारा ईपीएस कोरिया शाखा अगाडि आन्दोलन
वीरगन्ज महानगरपालिकाका मेयरविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता
वीरगन्ज महानगरपालिकाका मेयरविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता
रास्वपा केन्द्रीय सचिवालयको बैठक बस्दै
रास्वपा केन्द्रीय सचिवालयको बैठक बस्दै
घरबाहिर सुतेकै ठाउँमा पहिरो खस्दा २ महिलाको मृत्यु, १ जना गम्भीर घाइते
घरबाहिर सुतेकै ठाउँमा पहिरो खस्दा २ महिलाको मृत्यु, १ जना गम्भीर घाइते