सुनसरीमा करेन्ट लागेर १ जनाको मृ*त्यु
सारांश
- १४ असोज, सुनसरी ।
- सुनसरीमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।
- कोशी गाउँपालिका- ६ श्रीपुर बस्ने २८ वर्षीय अनिल यादवको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।
१४ असोज, सुनसरी ।
सुनसरीमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । कोशी गाउँपालिका- ६ श्रीपुर बस्ने २८ वर्षीय अनिल यादवको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफ्नै खेतमा विद्युतीय मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया