ठूला दलका नेतालाई बलपूर्वक विदाइ नगरे देश बन्दैन: प्रभु साह

Raju Yadav Raju Yadav
|
मंगलबार, आश्विन १४, २०८२
|
|
१ पटक हेरिएको
Shares
ठूला दलका नेतालाई बलपूर्वक विदाइ नगरे देश बन्दैन: प्रभु साह

सारांश

  • १४ असोज, काठमाडौं।
  • आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले ठूला दलका ठूला नेतालाई बलपूर्वक विदाइ नगरेसम्म देश नबन्ने बताएका छन्।
  • सिण्डिकेटधारी दल र तिनका नाइकेहरूलाई राजनीतिबाट बलपूर्वक विदाइ नगरेसम्म देश र जनताको भलाई नहुने उनको टिप्पणी छ।

१४ असोज, काठमाडौं।

आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले ठूला दलका ठूला नेतालाई बलपूर्वक विदाइ नगरेसम्म देश नबन्ने बताएका छन्। सिण्डिकेटधारी दल र तिनका नाइकेहरूलाई राजनीतिबाट बलपूर्वक विदाइ नगरेसम्म देश र जनताको भलाई नहुने उनको टिप्पणी छ।

सिंहदरबार, रामशाहपथ, बहादुरभवनलगायतमा अझै पनि तीन दलको छायाँ र विषादी रहेकाले देशले अग्रगमनको बाटो समाउन कठिन भइराखेको उनको भनाइ छ। रौतहटको चन्द्रपुर नगरपालिकाको चेतनगर बजारमा आयोजित शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले यस्तो बताएका हुन्। अहिले देश विषम परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै उनले देशभक्त हरेक नेपालीले चनाखो हुनुपर्ने बेला आएको बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यी हुन् इलाममा पहिरोमा परि मृत्यु हुनेहरु (नामावलीसहित)
यी हुन् इलाममा पहिरोमा परि मृत्यु हुनेहरु (नामावलीसहित)
अमेरिकाको टेक्सासमा बाढी: मृत्यु हुने सङ्ख्या २५ पुग्यो
अमेरिकाको टेक्सासमा बाढी: मृत्यु हुने सङ्ख्या २५ पुग्यो
मधेशका मुख्यमन्त्री सोनलले छठ पछि विश्वासको मत लिने
मधेशका मुख्यमन्त्री सोनलले छठ पछि विश्वासको मत लिने
विष्णु पौडेललाई भारी मतले पछि पार्दै सुलभ खरेल विजयी
विष्णु पौडेललाई भारी मतले पछि पार्दै सुलभ खरेल विजयी
अन्तर्राष्ट्रिय कोषबाट ९ अर्ब ४५ करोड ऋण स्वीकार, यी हुन् मन्त्रिपरिषदका १७ निर्णय
अन्तर्राष्ट्रिय कोषबाट ९ अर्ब ४५ करोड ऋण स्वीकार, यी हुन् मन्त्रिपरिषदका १७ निर्णय
युएसएडका ४२ सय कर्मचारीलाई बिदा, १६ सयभन्दा बढी बर्खास्त
युएसएडका ४२ सय कर्मचारीलाई बिदा, १६ सयभन्दा बढी बर्खास्त
७ दिनका लागि ५० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक
७ दिनका लागि ५० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
सांसद विकास कोष प्रति मेयर बालेनको टिप्पणी- सांसदहरू वडा अध्यक्षकै लेबलमा
सांसद विकास कोष प्रति मेयर बालेनको टिप्पणी- सांसदहरू वडा अध्यक्षकै लेबलमा
केपी ओली आज प्रधानमन्त्री नियुक्त हुँदै
केपी ओली आज प्रधानमन्त्री नियुक्त हुँदै