विशाल ग्रुपको गोदाममा एक जनाको श*व फेला

Raju Yadav Raju Yadav
|
बिहिबार, भाद्र २६, २०८२
|
|
२ पटक हेरिएको
Shares
विशाल ग्रुपको गोदाममा एक जनाको श*व फेला

सारांश

  • २६ भदौ, काठमाडौं ।
  • चन्द्रागिरि स्थित विशाल ग्रुपको गोदाममा शव भेटिएको छ ।
  • जेनजी प्रदर्शनको क्रममा भदौ २४ मा चन्द्रागिरि नगरपालिका वडा नम्बर–५ स्थित सो गोदाममा आगजनी भएको थियो ।

२६ भदौ, काठमाडौं ।

चन्द्रागिरि स्थित विशाल ग्रुपको गोदाममा शव भेटिएको छ । जेनजी प्रदर्शनको क्रममा भदौ २४ मा चन्द्रागिरि नगरपालिका वडा नम्बर–५ स्थित सो गोदाममा आगजनी भएको थियो ।

गोदाममा जलेको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए । शवको पहिचान खुलेको छैन । सो शव पोस्टमार्टम गर्न प्रहरीले त्रिवि शिक्षण अस्पतालमा पठाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ