प्रधान सेनापतिले केहीबेरमा सम्बोधन गर्दै
सारांश
- २४ भदौ, काठमाडौं ।
- प्रधान सेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्दैछन् ।
- साँझ ७ बजे उनले सम्बोधन गर्दै तयारी छ ।
२४ भदौ, काठमाडौं ।
प्रधान सेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्दैछन् ।

साँझ ७ बजे उनले सम्बोधन गर्दै तयारी छ । सेनाले यसअघि सार्वजनिक अपिलमार्फत विद्यमान परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कायम राख्दै संयमित हुन नेपाली सेना सम्पूर्ण युवा जनशक्ति र देशवासीमा अनुरोध गरेको थियो ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया