आज कालीमाटीमा कुन तरकारी र फलफूलको कति छ मूल्य ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, भाद्र ४, २०८२
|
|
२ पटक हेरिएको
Shares
आज कालीमाटीमा कुन तरकारी र फलफूलको कति छ मूल्य ?

सारांश

  •   ४ भदौ, काठमाडौं ।
  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
  • समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नप्रकार छन् ।

 

४ भदौ, काठमाडौं ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नप्रकार छन् । गोलभेंडा ठूलो (नेपाली) प्रतिकिलो ९०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ३५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ४५, आलु रातो प्रतिकिलो ५२, आलु रातो (भारतीय) प्रतिकिलो ३१, आलु रातो (मुडे) प्रतिकिलो ४६, आलु सेतो प्रतिकिलो ३९, प्याज सुकेको (भारतीय) प्रतिकिलो ४४, गाजर (लोकल) प्रतिकिलो १२०, गाजर (तराई) प्रतिकिलो ११०, बन्दा (लोकल) प्रतिकिलो ३५ रहेको छ ।

त्यसैगरी, पिँडालु प्रतिकिलो ८०, स्कूस प्रतिकिलो ४०, रायोसाग प्रतिकिलो १३०, पालुङ्गो साग प्रतिकिलो १००, तोरीको साग प्रतिकिलो ९०, हरियो प्याज प्रतिकिलो १००, च्याउ (कन्य) प्रतिकिलो २५०, च्याउ (डल्ले) प्रतिकिलो ५००, कुरिलो प्रतिकिलो ४००, निगुरो प्रतिकिलो ९० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो २५०, चुकुन्दर प्रतिकिलो ७०, सजिवन प्रतिकिलो २००, रातो बन्दा प्रतिकिलो २८०, जिरीको साग प्रतिकिलो १००, सेलरी प्रतिकिलो १५०, पार्सले प्रतिकिलो १४००, सौफको साग प्रतिकिलो १६०, पुदिना प्रतिकिलो ६५०, इमली प्रतिकिलो १९०, तामा प्रतिकिलो ११०, तोफु प्रतिकिलो १२० र गुन्द्रुक प्रतिकिलो ३०० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो २५०, स्याउ (फुजी) प्रतिकिलो ३५०, केरा (दर्जन) १४५, कागती प्रतिकिलो १७०, अनार प्रतिकिलो ३६०, सुन्तला (भारतीय) प्रतिकिलो ३५०, तरबुजा हरियो प्रतिकिलो ८०, मौसम प्रतिकिलो १६०, जुनार प्रतिकिलो २५०, भुइँकटहर प्रतिगोटा १५५, काँक्रो (लोकल) प्रतिकिलो ६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो ३० रहेको छ ।

रुखकटहर प्रतिकिलो ५०, नास्पाती (लोकल) प्रतिकिलो ९०, नास्पाती (चाइनिज) प्रतिकिलो २५०, मेवा (नेपाली) प्रतिकिलो ५०, मेवा (भारतीय) प्रतिकिलो १००, अम्बा प्रतिकिलो २५० र लप्सी प्रतिकिलो ७०, किबी प्रतिकिलो ३६० र आभोकाडो प्रतिकिलो ३०० निर्धारण गरिएको छ ।

यसैगरी, अमला प्रतिकिलो १६०, अदुवा प्रतिकिलो १२०, सुकेको खुर्सानी प्रतिकिलो ४००, खुर्सानी हरियो प्रतिकिलो ५०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो ४५, खुर्सानी हरियो माछे प्रतिकिलो ८०, खुर्सानी अकबरे प्रतिकिलो २५०, भेडे खुर्सानी प्रतिकिलो १००, लसुन हरियो प्रतिकिलो १६०, हरियो धनियाँ प्रतिकिलो ४०० रुपैयाँ रहेको छ ।

छ्यापी सुकेको प्रतिकिलो २००, छ्यापी हरियो प्रतिकिलो १३०, माछा सुकेको प्रतिकिलो १०००, ताजा माछा (रहु) प्रतिकिलो ३३०, ताजा माछा (बचुवा) प्रतिकिलो २८०, ताजा माछा (छडी) प्रतिकिलो २४०, राजा च्याउ प्रतिकिलो ३०० र सिताके च्याउ प्रतिकेजी १००० निर्धारण गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपा माओवादीको समाजवादी जागरण अभियान धनुषामा
नेकपा माओवादीको समाजवादी जागरण अभियान धनुषामा
झोलुङ्गे पुल निर्माणले १८ सय घरधुरी लाभान्वित   
झोलुङ्गे पुल निर्माणले १८ सय घरधुरी लाभान्वित   
राष्ट्रिय सभाको बैठक बस्दै
राष्ट्रिय सभाको बैठक बस्दै
तीनकुने घटनामा जरिवाना गराउन महानगरले खटायो अध्ययन टोली
तीनकुने घटनामा जरिवाना गराउन महानगरले खटायो अध्ययन टोली
५० करोडमाथि कारोबार गर्ने सहकारी नियमन अब राष्ट्र बैंकबाट
५० करोडमाथि कारोबार गर्ने सहकारी नियमन अब राष्ट्र बैंकबाट
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
गौशाला २६ को भन्दै तस्वीर सार्वजनिक गरेको आरोपमा एक जना पक्राउ
गौशाला २६ को भन्दै तस्वीर सार्वजनिक गरेको आरोपमा एक जना पक्राउ
सिमरामा भएको घटना लोकतन्त्रमा कदापि स्वीकार्य हुँदैन : प्रधानमन्त्री कार्की
सिमरामा भएको घटना लोकतन्त्रमा कदापि स्वीकार्य हुँदैन : प्रधानमन्त्री कार्की
सरकारले परिणाम आउने गरी काम गर्न सकेनः माधव नेपाल
सरकारले परिणाम आउने गरी काम गर्न सकेनः माधव नेपाल
बागमती प्रदेश श्रम सल्लाहकार परिषद्को दोस्रो पूर्ण बैठक सम्पन्न, रोजगारी र श्रमिक अधिकारमा जोड
बागमती प्रदेश श्रम सल्लाहकार परिषद्को दोस्रो पूर्ण बैठक सम्पन्न, रोजगारी र श्रमिक अधिकारमा जोड