४५ वटा कन्सल्टेन्सी बन्द गर्न प्रहरीलाई पत्राचार (सूचीसहित)

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, श्रावण २३, २०८२
|
|
१ पटक हेरिएको
Shares
४५ वटा कन्सल्टेन्सी बन्द गर्न प्रहरीलाई पत्राचार (सूचीसहित)

सारांश

  • २३ साउन, चितवन ।
  •   जिल्ला प्रशासन कार्यालय चितवनले ४५ वटा कन्सल्टेन्सी बन्द गर्न प्रहरीलाई पत्राचार गरेको छ ।
  • प्रशासनले बिहीबार एक सूचना जारी गर्दै ४५ वटा शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण सञ्चालन गर्ने संस्थाहरूलाई बन्दसहित कारबाही गर्न प्रहरीलाई पत्राचार गरेको हो ।

२३ साउन, चितवन । 

जिल्ला प्रशासन कार्यालय चितवनले ४५ वटा कन्सल्टेन्सी बन्द गर्न प्रहरीलाई पत्राचार गरेको छ । प्रशासनले बिहीबार एक सूचना जारी गर्दै ४५ वटा शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण सञ्चालन गर्ने संस्थाहरूलाई बन्दसहित कारबाही गर्न प्रहरीलाई पत्राचार गरेको हो । गत आइतबार तीन दिनभित्र शिक्षा विकास तथा प्रविधि मन्त्रालय तथा बागमती प्रदेश, सामाजिक विकास मन्त्रालयबाट प्राप्त अनुमति तथा सोसँग सम्बन्धी कागजातहरू पेस गर्न सूचना प्रकाशित गरिएको थियो ।

तोकिएको समयभित्र कागजात पेस नगर्ने र पटक–पटक सूचना प्रकाशन गर्दा समेत आवश्यक कागजातहरू पेस नगर्ने ४५ संस्थाहरूलाई बन्द गर्न तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय चितवनलाई पत्राचार गरिएको हो । जिल्लामा सय भन्दा बढी कन्सल्टेन्सी सञ्चालनमा रहेको बताइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कार्यालय प्रमुखबाहेक अन्य पदमा ट्रेड युनियन गठनको अधिकार सुनिश्चित गर्न निजमति कर्मचारी संगठनको माग
कार्यालय प्रमुखबाहेक अन्य पदमा ट्रेड युनियन गठनको अधिकार सुनिश्चित गर्न निजमति कर्मचारी संगठनको माग
नेपाल प्रहरीको नवप्रवर्द्धनात्मक कार्य अन्तर्गत “नागरिक प्रहरी पुस्तकालय” को शुभारम्भ तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
नेपाल प्रहरीको नवप्रवर्द्धनात्मक कार्य अन्तर्गत “नागरिक प्रहरी पुस्तकालय” को शुभारम्भ तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
खारेज भयो दीपक मनाङेको सांसद पद
खारेज भयो दीपक मनाङेको सांसद पद
आईपीएल क्रिकेट : अक्सनका लागि ३५० जनाको नाम सार्वजनिक, परेनन् नेपाली खेलाडी
आईपीएल क्रिकेट : अक्सनका लागि ३५० जनाको नाम सार्वजनिक, परेनन् नेपाली खेलाडी
नेपाल सदैव आतङ्कवादको विपक्षमा छः परराष्ट्रमन्त्री
नेपाल सदैव आतङ्कवादको विपक्षमा छः परराष्ट्रमन्त्री
एयर इन्डियाको यात्रुवाहक विमान दुर्घटनामा २०४ जनाको मृत्यु
एयर इन्डियाको यात्रुवाहक विमान दुर्घटनामा २०४ जनाको मृत्यु
प्रतिनिधि सभाको बैठक बस्दै, निजामती विधेयक पारित गर्ने कार्यसूची
प्रतिनिधि सभाको बैठक बस्दै, निजामती विधेयक पारित गर्ने कार्यसूची
सुदन गुरुङलाई रवि लामिछानेले भने– ‘मलाई अन्याय भयो, जेनजी मुभमेन्टको साथमा छौँ’
सुदन गुरुङलाई रवि लामिछानेले भने– ‘मलाई अन्याय भयो, जेनजी मुभमेन्टको साथमा छौँ’
छुट्टा छुटै सवारी दुर्घटनामा ४ जनाको मृ*त्यु, १२ घाईते
छुट्टा छुटै सवारी दुर्घटनामा ४ जनाको मृ*त्यु, १२ घाईते
दक्षिण कोरियामा जहाज दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ६२ पुग्यो
दक्षिण कोरियामा जहाज दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ६२ पुग्यो