तनहुँ यात्रुवाहक बस दुर्घटना : ५ जना घाइतेलाई अस्पताल लगियो

Raju Yadav Raju Yadav
|
आइतबार, श्रावण १८, २०८२
|
|
२ पटक हेरिएको
Shares
तनहुँ यात्रुवाहक बस दुर्घटना : ५ जना घाइतेलाई अस्पताल लगियो

सारांश

  • १८ साउन, काठमाडौं ।
  • तनहुँमा आइतबार दिउँसो  यात्रुवाहक बस दुर्घटना हुँदा ५ जना घाइते भएका छन् ।
  • उनीहरूलाई उद्धार गरेर आँबुखैरेनी अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

१८ साउन, काठमाडौं ।

तनहुँमा आइतबार दिउँसो  यात्रुवाहक बस दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । उनीहरूलाई उद्धार गरेर आँबुखैरेनी अस्पताल लगिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार त्यसमध्ये गम्भीर २ घाइतेलाई चितवनस्थित भरतपुर अस्पताल रेफर गरिएको छ ।

आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ स्थित ऐनापहरामा बा२ ख १०७७ नम्बरको यात्रुवाहक बस दुर्घटनामा परेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । नारायणगढबाट गोर्खातर्फ जाँदै गरेको बस मर्स्याङ्दी नदीमा खसेको हो । बस दुर्घटना भएको स्थानीयले जानकारी गराएपछि  उद्धारका लागि सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र नम्बर २३ मनकामना गण तनहुँबाट उद्धार टोली परिचालन गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रवि लामिछानेको निवेदनमाथि बहस सकियो, आदेश लेखन जारी
रवि लामिछानेको निवेदनमाथि बहस सकियो, आदेश लेखन जारी
बंगलादेशलाई हराउँदै पाकिस्तान एसिया कपको फाइनलमा
बंगलादेशलाई हराउँदै पाकिस्तान एसिया कपको फाइनलमा
काभा महिला नेसन्स लिगको उपविजेता नेपाली टोलीलाई काठमाडौं महानगरको सम्मान
काभा महिला नेसन्स लिगको उपविजेता नेपाली टोलीलाई काठमाडौं महानगरको सम्मान
कारले मोटरसाइकललाई ठक्कर दिँदा बाबु छोरीको मृत्यु
कारले मोटरसाइकललाई ठक्कर दिँदा बाबु छोरीको मृत्यु
मन्त्रिपरिषद्को बैठक बस्दै
मन्त्रिपरिषद्को बैठक बस्दै
लागुऔषध कारोबारीसँग २ लाख असुलेको आरोपमा २ प्रहरी पक्राउ
लागुऔषध कारोबारीसँग २ लाख असुलेको आरोपमा २ प्रहरी पक्राउ
अस्पतालमा टिकट काट्न लाइनमा बसेका युवकको मृत्यु
अस्पतालमा टिकट काट्न लाइनमा बसेका युवकको मृत्यु
मन्त्रिपरिषद् बैठकका १८ निर्णय सार्वजनिक, प्रधानमन्त्रीको भ्रमणदेखि नियुक्तिसम्म (निर्णयसहित)
मन्त्रिपरिषद् बैठकका १८ निर्णय सार्वजनिक, प्रधानमन्त्रीको भ्रमणदेखि नियुक्तिसम्म (निर्णयसहित)
१५ वर्षीया किशोरीको ह*त्या आरोपमा उनकै आमाका प्रेमी पक्राउ
१५ वर्षीया किशोरीको ह*त्या आरोपमा उनकै आमाका प्रेमी पक्राउ
एमालेले पत्र बुझ्न नमानेपछि फर्कियो महानगरको टोली
एमालेले पत्र बुझ्न नमानेपछि फर्कियो महानगरको टोली