लाओसविरुद्ध रेनुकालाई कप्तानको जिम्मेवारी

Raju Yadav Raju Yadav
|
आइतबार, आषाढ १५, २०८२
|
|
२ पटक हेरिएको
Shares
लाओसविरुद्ध रेनुकालाई कप्तानको जिम्मेवारी

सारांश

  • १५ असार, काठमाडौं ।
  • एएफसी एसियन कप छनोटअन्तर्गत लाओसविरूद्ध खेल्ने नेपाली महिला टोलीको प्लेइङ-११ सार्वजनिक भएको छ ।
  • रेनुका नगरकोटीको कप्तानीमा नेपाली टोली मैदानमा उत्रिन लागेको हो ।

१५ असार, काठमाडौं ।

एएफसी एसियन कप छनोटअन्तर्गत लाओसविरूद्ध खेल्ने नेपाली महिला टोलीको प्लेइङ-११ सार्वजनिक भएको छ । रेनुका नगरकोटीको कप्तानीमा नेपाली टोली मैदानमा उत्रिन लागेको हो । रेनुका नेपालको कप्तान यसअघि पनि भइसकेकी मिडफिल्डर हुन् । उनी घाइते भएर मैदान बाहिर रहेको बेला अन्जिला तुम्बापो सुब्बाले कप्तानी पाएकी थिइन् । उनी आजको खेलमा भने बेञ्चमा छिन् ।

नेपाली टोली

गोलकिपर : अन्जना रानामगरडि फेन्डर : समीक्षा घिमिरे, गीता राना, निशा थोकर मिडफिल्डर : रेनुका नगरकोटी (कप्तान), सरु लिम्बू, सरस्वती हमाल, सविता राना, अनिता बस्नेत फरवार्ड : सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?