स्कटल्याण्डबाट फर्कियो नेपाली क्रिकेट टोली

Raju Yadav Raju Yadav
|
आइतबार, आषाढ ८, २०८२
|
|
४ पटक हेरिएको
Shares
स्कटल्याण्डबाट फर्कियो नेपाली क्रिकेट टोली

सारांश

  • ६ असार, काठमाडौं ।
  • स्कटल्याण्डमा लिग २ का एकदिवसीय खेल तथा त्रिदेशीय टी-२०आई शृंखला खेलेर नेपाली क्रिकेट टोली आइतबार स्वदेश फर्किएको छ ।
  • टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीहरूले स्वागत गरे ।

६ असार, काठमाडौं ।

स्कटल्याण्डमा लिग २ का एकदिवसीय खेल तथा त्रिदेशीय टी-२०आई शृंखला खेलेर नेपाली क्रिकेट टोली आइतबार स्वदेश फर्किएको छ । टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीहरूले स्वागत गरे ।नेपालले लिग २ को एकदिवसीय शृंखलामा नेदरल्याण्ड्ससँगको दुवै खेल जितेको थियो भने स्कटल्याण्डसँग एक खेलमा २ रनले पराजित हुँदा एक खेलमा विजयी भएको थियो ।

त्यस्तै टी-२०आई शृंखलामा नेपालले ४ मध्ये २ खेल जित्यो । दुवै टोलीलाई एक-एक पटक हराउँदा एक-एक पटक पराजित पनि भयो ।नेपालले स्कटल्याण्ड जानुअघि युके भ्रमण गरेर अभ्यास पनि गरेको थियो जहाँ राम्रो प्रदर्शन गरेर लिग २ खेल्न गएको थियो । नेपाली टोलीले अब टी-२० विश्वकप छनोटको तयारी थाल्नेछ । त्यसका लागि नेपालले भारत, श्रीलंका र अस्ट्रेलियाका विभिन्न ठाउँमा अभ्यास खेलहरू खेल्ने तय छ । सेप्टेम्बरमा नेपालले वेस्ट इन्डिजसँगको ऐतिहासिक टी-२०आई शृंखला पनि खेल्ने तय छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एकैदिन प्रतितोला २९ सयले घट्यो सुन, चाँदी पनि सस्तियो
एकैदिन प्रतितोला २९ सयले घट्यो सुन, चाँदी पनि सस्तियो
प्रधानमन्त्री ओलीको दाबी – हाम्रो आग्रहपछि भारत र पाकिस्तानबीचको युद्ध रोकियो
प्रधानमन्त्री ओलीको दाबी – हाम्रो आग्रहपछि भारत र पाकिस्तानबीचको युद्ध रोकियो
मतपत्र छपाइको तयारीमा जुट्यो निर्वाचन आयोग
मतपत्र छपाइको तयारीमा जुट्यो निर्वाचन आयोग
आजदेखि शेयर बजार नियमित रुपमा सञ्चालनमा आउँदै
आजदेखि शेयर बजार नियमित रुपमा सञ्चालनमा आउँदै
बाबुराम भट्टराईद्वारा उम्मेदवारी फिर्ता
बाबुराम भट्टराईद्वारा उम्मेदवारी फिर्ता
पत्रकार दिलभूषण पाठकको घरमा प्रहरी, प्रेस काउन्सिल र पत्रकार महासंघसँग मागे सहयोग
पत्रकार दिलभूषण पाठकको घरमा प्रहरी, प्रेस काउन्सिल र पत्रकार महासंघसँग मागे सहयोग
महानगरले धरपकड गरेको भन्दै कवाड व्यवसायीहरुद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण
महानगरले धरपकड गरेको भन्दै कवाड व्यवसायीहरुद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण
इजरायली हवाई आक्रमणमा गाजामा तीन प्रहरी अधिकारीको मृत्यु
इजरायली हवाई आक्रमणमा गाजामा तीन प्रहरी अधिकारीको मृत्यु
एकीकृत समाजवादी हाँक्ने जिम्मा राजेन्द्र पाण्डेलाई दिइँदै
एकीकृत समाजवादी हाँक्ने जिम्मा राजेन्द्र पाण्डेलाई दिइँदै
जेनेरेशन जेडको आवाज हाम्रो पनि आवाज हो : प्रचण्ड
जेनेरेशन जेडको आवाज हाम्रो पनि आवाज हो : प्रचण्ड