कीर्तिपुरस्थित निर्माणाधीन क्रिकेट रंगशालाको निरीक्षण गर्न पुगे प्रधानमन्त्री

Raju Yadav Raju Yadav
|
आइतबार, जेठ २५, २०८२
|
|
३ पटक हेरिएको
Shares
कीर्तिपुरस्थित निर्माणाधीन क्रिकेट रंगशालाको निरीक्षण गर्न पुगे प्रधानमन्त्री

सारांश

  • २५ जेठ, काठमाडौं ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन त्रिबि क्रिकेट रंगशालाको निरीक्षण गरेका छन्।
  • अनेरास्ववियुको महाधिवेशनका लागि कीर्तिपुर पुगेका प्रधानमन्त्री ओली फर्किने क्रममा त्रिबि रंगशालाको निरीक्षण गरेका हुन्।

२५ जेठ, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन त्रिबि क्रिकेट रंगशालाको निरीक्षण गरेका छन्। अनेरास्ववियुको महाधिवेशनका लागि कीर्तिपुर पुगेका प्रधानमन्त्री ओली फर्किने क्रममा त्रिबि रंगशालाको निरीक्षण गरेका हुन्। प्रधानमन्त्री ओलीले रंगशालाको प्रगति विवरणसँगै समयमै सकिन/नसकिने विषयको जानकारी लिएका थिए।

नेकपा एमाले अध्यक्षसमेत रहेका ओली प्रधानमन्त्री नियुक्त भएपछि पहिलो मन्त्रिपरिषद् बैठकबाट त्रिबि रंगशालालाई एक सय दिनभित्र प्याराफिट र फ्लड लाइट जडान गर्ने निर्णय गरेका थिए। तर, उनको निर्णय कार्यान्वयन हुन सकेन। गत फागुन २० गतेबाट रंगशालाको निर्माण कार्य सुरू भएको थियो। पहिलो ६५ दिनमा निर्माण काम नसकिएपछि प्रधानमन्त्री ओलीले अन्तिमपटकका लागि भन्दै असार मसान्तसम्म समय तोकेका छन्। प्रधानमन्त्री ओलीसँगै सहरी विकास मन्त्री प्रकाशमान सिंह पनि रंगशाला पुगेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बीपी राजमार्ग : अस्थायी ‘ट्र्याक’ खुलाएसँगै थालियो थप मर्मत
बीपी राजमार्ग : अस्थायी ‘ट्र्याक’ खुलाएसँगै थालियो थप मर्मत
भारतीय योगगुरु रामदेव र आचार्य बालकृष्णविरुद्ध पक्राउ पुर्जी जारी
भारतीय योगगुरु रामदेव र आचार्य बालकृष्णविरुद्ध पक्राउ पुर्जी जारी
बङ्गलादेशमा बाढीले ५९ जनाको मृत्यु, हजारौँ घरबारविहीन
बङ्गलादेशमा बाढीले ५९ जनाको मृत्यु, हजारौँ घरबारविहीन
महिला टी-२०आई शृंखला : नेपालद्वारा थाइल्याण्डलाई १०२ रनको लक्ष्य
महिला टी-२०आई शृंखला : नेपालद्वारा थाइल्याण्डलाई १०२ रनको लक्ष्य
२७ दिनपछि इनिशाको शव बुझ्न परिवार सहमत, आज दाहसंस्कार गरिंदै
२७ दिनपछि इनिशाको शव बुझ्न परिवार सहमत, आज दाहसंस्कार गरिंदै
खुला सीमाका कारण निकासी पैठारीमा चुनौति छः उद्योगमन्त्री भण्डारी
खुला सीमाका कारण निकासी पैठारीमा चुनौति छः उद्योगमन्त्री भण्डारी
सुदूरपश्चिमका मुख्यमन्त्रीले बिहीबार विश्वासको मत लिने
सुदूरपश्चिमका मुख्यमन्त्रीले बिहीबार विश्वासको मत लिने
नक्कली प्रहरी बनेर लुटपाट गरेको आरोपमा २ जना पक्राउ
नक्कली प्रहरी बनेर लुटपाट गरेको आरोपमा २ जना पक्राउ
कप्तान पूजाको सानदार शतकमा नेपालले कुवेतलाई दियो २१४ रनको लक्ष्य
कप्तान पूजाको सानदार शतकमा नेपालले कुवेतलाई दियो २१४ रनको लक्ष्य
छुट्टाछुट्टै सवारी दुर्घटनामा ११ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा ११ जनाको मृत्यु