मन्त्री दाहालद्वारा सडक योजना भवन उद्घाटन

Raju Yadav Raju Yadav
|
आइतबार, जेठ ४, २०८२
|
|
३ पटक हेरिएको
Shares
मन्त्री दाहालद्वारा सडक योजना भवन उद्घाटन

सारांश

  • भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले उदयपुरको गाईघाटमा निर्मित गाईघाट–दिक्तेल सडक योजनाको नवनिर्मित भवनको उद्घाटन गरेका छन् ।
  • १ करोड रुपैयाँको लगतमा निर्मित भवनको मन्त्री दाहालले आइतबार उद्घाटन गरेका हुन् ।
  • त्यस क्रममा उनले नागरिकको जीवन स्तरमा सुधार ल्याउने गरी पूर्वाधार निर्माण लाई प्राथमिकता दिएको बताए ।

 

४ जेठ, उदयपुर ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले उदयपुरको गाईघाटमा निर्मित गाईघाट–दिक्तेल सडक योजनाको नवनिर्मित भवनको उद्घाटन गरेका छन् । १ करोड रुपैयाँको लगतमा निर्मित भवनको मन्त्री दाहालले आइतबार उद्घाटन गरेका हुन् ।

त्यस क्रममा उनले नागरिकको जीवन स्तरमा सुधार ल्याउने गरी पूर्वाधार निर्माण लाई प्राथमिकता दिएको बताए । साथै सो सडक योजनाको काम निर्धारित समयमा नै पूरा गर्न निर्देशन दिए ।  सडक विभागका महानिर्देशक रामहरि पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा योजना प्रमुख पशुपति ज्ञवालीले भवन निर्माण पश्चात् कार्य सम्पादन सहज हुने बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?