नेपाल मेडिकल कलेजले माग्यो विभिन्न पदमा कर्मचारी

Raju Yadav Raju Yadav
|
बिहिबार, चैत्र २८, २०८१
|
|
२ पटक हेरिएको
Shares
नेपाल मेडिकल कलेजले माग्यो विभिन्न पदमा कर्मचारी

सारांश

  •   २८ चैत, काठमाडौं – नेपाल मेडिकल कलेजले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।
  • कलेजले विशेषज्ञ चिकित्सक सहित विभिन्न तहमा कर्मचारीहरू माग गरेको छ ।
  • कलेजले प्रोफेसर, एशोसिएट प्रोफेसर, असिस्टेन्ट प्रोफेसर, र लेक्चरर पदका लागि योग्य शैक्षिक जनशक्ति माग गरेको छ।

२८ चैत, काठमाडौं

नेपाल मेडिकल कलेजले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कलेजले विशेषज्ञ चिकित्सक सहित विभिन्न तहमा कर्मचारीहरू माग गरेको छ । कलेजले प्रोफेसर, एशोसिएट प्रोफेसर, असिस्टेन्ट प्रोफेसर, र लेक्चरर पदका लागि योग्य शैक्षिक जनशक्ति माग गरेको छ।  यसबाहेक, स्टाफ नर्स, क्याथ ल्याब टेक्निसियन, आइटी असिस्टेन्ट, होस्टल इन्चार्ज, एचआर असिस्टेन्ट, र स्टोर असिस्टेन्ट पदहरूमा पनि दरखास्त आह्वान गरिएको छ।

विशेषज्ञ पदतर्फ कलेजले पल्मोनोलोजी, ग्याष्ट्रोइन्ट्रोलोजी, एमडिजीपी, प्रसूति तथा स्त्री रोग, क्रिटिकल केयर, फोरेन्सिक मेडिसिन, र रेडियोडायग्नोसिसजस्ता विषयमा दक्ष जनशक्ति आवश्यक रहेको जनाएको छ। निकट भविष्यमा कलेजले मुटुरोग सम्बन्धी उपचारका लागि क्याथ ल्याब सञ्चालन गर्न लागेको जनाउँदै, कम्तीमा पाँच वर्षको अनुभव भएका योग्य व्यक्तिहरूलाई आवेदन दिन आग्रह गरिएको छ। इच्छुक व्यक्तिले चैत्र ३० गतेभित्र आवेदन दिनुपर्नेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माघे संक्रान्तिको पूर्वसन्ध्यामा थारु संस्कृतिको अनुपम झल्को
माघे संक्रान्तिको पूर्वसन्ध्यामा थारु संस्कृतिको अनुपम झल्को
खेल पर्यटनका लागि नेपाल उर्वर भूमि हो :राष्ट्रपति रामचन्द्र पौडेल
खेल पर्यटनका लागि नेपाल उर्वर भूमि हो :राष्ट्रपति रामचन्द्र पौडेल
कास्की जिल्ला अदालतमा आदेश लेखन जारी
कास्की जिल्ला अदालतमा आदेश लेखन जारी
रेशमलाई अल्पकालीन नभइ दीर्घकालीन र रणनीतिक क्षेत्रका रूपमा अघि बढाऔं : मन्त्री डा.परियार
रेशमलाई अल्पकालीन नभइ दीर्घकालीन र रणनीतिक क्षेत्रका रूपमा अघि बढाऔं : मन्त्री डा.परियार
प्रेस काउन्सिलको निगरानीमा फेसबुक पेज : अब सञ्चालकको  विवरण अनिवार्य, गलत भए कारबाही
प्रेस काउन्सिलको निगरानीमा फेसबुक पेज : अब सञ्चालकको विवरण अनिवार्य, गलत भए कारबाही
सोमबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
सोमबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
बिरगंजको अवस्था तनावग्रस्त भए पछी, कर्फ्यु जारी
बिरगंजको अवस्था तनावग्रस्त भए पछी, कर्फ्यु जारी
खेलकुदका पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेका छौँ : मन्त्री चौधरी
खेलकुदका पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेका छौँ : मन्त्री चौधरी
दिल्लीमाथि नेपाली यू-१९ टोलीको सिरिज ‘क्लिन स्वीप’
दिल्लीमाथि नेपाली यू-१९ टोलीको सिरिज ‘क्लिन स्वीप’
बाढीपहिरोबाट २५ जिल्ला प्रभावित, १३ जनाको मृत्यु
बाढीपहिरोबाट २५ जिल्ला प्रभावित, १३ जनाको मृत्यु