कुलमान र हितेन्द्रदेवको रिटमा सुनुवाइ हुँदै

Raju Yadav Raju Yadav
|
बुधबार, चैत्र २०, २०८१
|
|
३ पटक हेरिएको
Shares
कुलमान र हितेन्द्रदेवको रिटमा सुनुवाइ हुँदै

सारांश

  •   सर्वोच्च अदालतमा नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी विवादमा बुधबार सुनुवाइ हुँदै छ ।
  • मङ्गलबारदेखि सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा उक्त रिटमाथि सुनुवाइ भइरहेको छ ।
  • मङ्गलबार उक्त रिट हेर्दा हेर्दैमा राखी आजका लागि तोकिएको हो ।

 

सर्वोच्च अदालतमा नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी विवादमा बुधबार सुनुवाइ हुँदै छ । मङ्गलबारदेखि सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा उक्त रिटमाथि सुनुवाइ भइरहेको छ । मङ्गलबार उक्त रिट हेर्दा हेर्दैमा राखी आजका लागि तोकिएको हो ।

घिसिङले आफूलाई गैरकानुनी रूपमा पदमुक्त गरेकाले निर्णय बदर गरेर पुनस्र्थापनाको माग गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । यसैगरी, प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिट निवेदनमा पनि आजै सुनुवाइ हुने भएको छ । न्यायाधीशद्वारा चुडाल र पाण्डेयको संयुक्त इजलासमै शाक्यद्वारा दायर रिटमा सुनुवाइ हुन लागेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?