१३ वर्षीया बालिकालाई जबरजस्ती गरेको अभियोगमा १ जना पक्राउ

Raju Yadav Raju Yadav
|
बुधबार, चैत्र १३, २०८१
|
|
२ पटक हेरिएको
Shares
१३ वर्षीया बालिकालाई जबरजस्ती गरेको अभियोगमा १ जना पक्राउ

सारांश

  •   १३ चैत, काठमाडौं ।
  • १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पुतलीबजार नगरपालिका–७ बस्ने २४ वर्षीय सुन्दर गौतमलाई प्रहरीले पक्राउ गरेको छ ।
  • सुन्दरले ती बालिकालाई शनिबार जबरजस्तीकरणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 

१३ चैत, काठमाडौं ।

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पुतलीबजार नगरपालिका–७ बस्ने २४ वर्षीय सुन्दर गौतमलाई प्रहरीले पक्राउ गरेको छ । सुन्दरले ती बालिकालाई शनिबार जबरजस्तीकरणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनीउपर जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत स्याङ्जाबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?