बढ्यो सुनको मूल्य, चाँदीको घट्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, फाल्गुन ११, २०८१
|
|
३९ पटक हेरिएको
Shares
बढ्यो सुनको मूल्य, चाँदीको घट्यो

सारांश

  • शुक्रबार प्रतितोला रु एक लाख ७० हजार कायम भएको सुनको मूल्य आज (आइतबार) रु एक लाख ७० हजार तीन सय कायम भएको छ।
  • यस्तै आज चाँदीको मूल्य भने घटेको छ।
  • शुक्रबार प्रतितोला रु एक हजार ९९० रहेको चाँदीको मूल्य आज रु एक हजार ९७० कायम भएको छ।

११ फागुन, काठमाडौँ– आजका लागि सुनको मूल्य बढेको छ। शुक्रबार प्रतितोला रु एक लाख ७० हजार कायम भएको सुनको मूल्य आज (आइतबार) रु एक लाख ७० हजार तीन सय कायम भएको छ।

यस्तै आज चाँदीको मूल्य भने घटेको छ। शुक्रबार प्रतितोला रु एक हजार ९९० रहेको चाँदीको मूल्य आज रु एक हजार ९७० कायम भएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२५ करोड प्रकरण : ट्रक चालक र मालिक नारायण पौडेलविरुद्ध मुद्दा दायर
२५ करोड प्रकरण : ट्रक चालक र मालिक नारायण पौडेलविरुद्ध मुद्दा दायर
एमाले अध्यक्ष ओली र वामदेव गौतमबिच भेटवार्ता
एमाले अध्यक्ष ओली र वामदेव गौतमबिच भेटवार्ता
राष्ट्रपति पौडेलले गरे कृष्णमन्दिरमा पूजाआराधना
राष्ट्रपति पौडेलले गरे कृष्णमन्दिरमा पूजाआराधना
३ दिनमा सर्लाहीसहित यी ९ जिल्लामा बाढीको ठूलो सम्भावना, सतर्कता अपनाउनुहुन अनुरोध
३ दिनमा सर्लाहीसहित यी ९ जिल्लामा बाढीको ठूलो सम्भावना, सतर्कता अपनाउनुहुन अनुरोध
दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुकविरुद्ध पक्राउ पुर्जी जारी
दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुकविरुद्ध पक्राउ पुर्जी जारी
सुनको मुल्य बढ्दा चाँदीको मुल्य घट्यो
सुनको मुल्य बढ्दा चाँदीको मुल्य घट्यो
नाबालिग बलात्कार आरोपमा थुनामा रहेका पूर्वमेयरलाई धरौटीमा छाड्न आदेश
नाबालिग बलात्कार आरोपमा थुनामा रहेका पूर्वमेयरलाई धरौटीमा छाड्न आदेश
सिरहाको नवराजपुर गाउँपालिकाका पूर्वअध्यक्ष-उपाध्यक्षसहित १३ विरुद्ध भ्रष्टाचार मुद्दा
सिरहाको नवराजपुर गाउँपालिकाका पूर्वअध्यक्ष-उपाध्यक्षसहित १३ विरुद्ध भ्रष्टाचार मुद्दा
काभ्रेमा बाढी–पहिरोले चार जनाको मृत्यु, १० जना बेपत्ता
काभ्रेमा बाढी–पहिरोले चार जनाको मृत्यु, १० जना बेपत्ता
आज भाइटीका उत्तम साइत ११:३७ बजे 
आज भाइटीका उत्तम साइत ११:३७ बजे