प्रधानमन्त्री ज्यू जनताले नेपालमा भविष्य देख्न छाडे : प्रभु शाह
सारांश
- १८ माघ, काठमाडौं– आम जनता पार्टीका अध्यक्ष प्रभु शाहले प्रधानमन्त्री मुछिएका काण्डका फाइलहरू किन गुपचुप भएको भनेर प्रश्न गरेका छन् ।
- उनले ह्वाइवणी काण्ड, गिरीबन्धु टी स्टेटबारे सरकारले जवाफ दिन फाइलहरू अगाडि बढाउनुपर्ने बताए ।
- प्रतिनिधि सभा सांसद समेत रहेका शाहले सरकारको काम आफूहरूले नाङ्गो आँखाले हेरिरहेको बताए ।

१८ माघ, काठमाडौं– आम जनता पार्टीका अध्यक्ष प्रभु शाहले प्रधानमन्त्री मुछिएका काण्डका फाइलहरू किन गुपचुप भएको भनेर प्रश्न गरेका छन् । उनले ह्वाइवणी काण्ड, गिरीबन्धु टी स्टेटबारे सरकारले जवाफ दिन फाइलहरू अगाडि बढाउनुपर्ने बताए । प्रतिनिधि सभा सांसद समेत रहेका शाहले सरकारको काम आफूहरूले नाङ्गो आँखाले हेरिरहेको बताए ।


कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया